THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 21 September 2026
रातोपाटी

ओलीको विश्लेषण : बाहिरबाट शासन व्यवस्था चलेको जस्तो देखिए पनि भित्रभित्रै संस्थागत विश्वास भत्किएको छ

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश हाल गम्भीर संवैधानिक सङ्कटमा रहेको निष्कर्ष निकालेका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा सोमबार पेस गरिएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

यती एयरलाइन्सले पूरा गर्‍यो २८ वर्ष, एक वर्षमा ९ लाख यात्रुलाई सेवा

५ असोज, काठमाडौं । नेपालको हवाई यातायात क्षेत्रमा यती एअरलाइन्सले २८ वर्ष पूरा गरेको छ। सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको यतीले पछिल्लो...

बाढीपीडितको उद्धारमा जुटे खान सर, भिडियो भाइरल

पटना । भारतका चर्चित शिक्षक खान सर एक पटक फेरि चर्चामा आएका छन् । केही समयअघिको विवादित घटनापछि अहिले खान सर बाढीपीडितहरूको सेवामा सक्रिय...

कालो रोबिन ‘बर्ड अफ द इयर’

५ असोज, वेलिंग्टन (रासस/एएफपी) । न्युजिल्यान्डमा गम्भीर रूपमा लुप्तप्राय कालो रोबिनलाई यस वर्षको ‘बर्ड अफ द इयर’ घोषणा गरिएको छ । प्रतियोगितामा यसपटक कीर्तिमानी...

निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिन्छु, तर भाग्दिनँ : ओली (प्रतिवेदनसहित)

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले भोगेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी आफूले लिने घोषणा गरेका छन्। सोमबारदेखि...

विपद्पछि काम गर्न संसदीय विशेष समिति गठन

५ असोज, काठमाडौं । विपद्पछि काम गर्न संसदीय विशेष समिति गठन भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ‘हिमालमा जलवायू परिवर्तन तथा भोटेकोशी–त्रिशुली विपद्...

अस्पतालको गेटदेखि छानबिन प्रतिवेदनसम्म : बबिता प्रकरणले उठाएका प्रश्न

बबिता पासवानले अस्पतालको गेटबाहिर बच्चा जन्माएको दृश्यले नेपालको स्वास्थ्य प्रणालीलाई एउटा असहज प्रश्न सोधेको छ- सुरक्षित मातृत्वको अधिकार कागजमा मात्रै हो कि अस्पतालको ढोकासम्म...

हिमालमा जलवायु परिवर्तन र भोटेकोशी– त्रिशूली विपद् अध्ययन गर्न संसदीय विशेष समिति गठन

काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा जलवायु परिवर्तनले हिमालमा पारेको असर र हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको विपद्का सम्बन्धमा अध्ययन गर्न संसदीय विशेष...

अमेरिका र भारतबीच बढ्दो सुरक्षा सहकार्यले सन्देह पैदा गरेको छ : ओली

ओलीले भनेका छन्, ‘चीनको शान्तिपूर्ण उदय यस ऐतिहासिक चरणको महत्वपूर्ण पक्ष हो । भारतले पनि स्वतन्त्रता पश्चात् महत्वपूर्ण प्रगति हासिल गरेको छ र विश्व...

SF

सिद्धार्थ-तमन्नाको नयाँ फिल्मको ट्रेलरमै चोरीको आरोप, कारबाहीको चेतावनी

ट्रेलर सार्वजनिक भएसँगै फिल्म विवादमा परेको हो।

SF

सरकारलाई अर्जुननरसिंहको प्रश्न- सत्य बाहिर आउँदा आफ्नै मान्छे फस्ने डर हो?

उनले संसदीय विशेष समिति तत्काल गठन गर्न आग्रह गरे।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ग्यास अभाव समाधान गर्न सरकार गम्भीर छ : उद्योगमन्त्री

काठमाडौँ। उद्योगमन्त्री दीपक कुमार साहले उपभोक्ताले भोग्नुपरेको खाना पकाउने ग्यास अभावको समस्याप्रति सरकार अत्यन्त गम्भीर रहेको बताएका छन् । साेमबारकाे प्रतिनिधि सभा बैठकमा बोल्दै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढी पछिको पुनर्निर्माणका लागि ४.७७ अर्ब अमेरिकी डलर आवश्यक :  प्राधिकरण

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीबाट भएको क्षति पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ४ दशमलब ७७ अर्ब अमेरिकी डलर आवश्यक...

SF

एक्स्ट्रिमको ऊर्जासँग नेपाली ई–स्पोर्ट्सको उडान

बस आ*गलागीमा परेका चालकको शरीरमा ९० प्रतिशत जलन

त्रिपुरेश्वरमा बस आ*गलागीमा परेका २५ वर्षीय चालक दावा लामाको अवस्था चिन्ताजनक रहेको कीर्तिपुर बर्न अस्पतालले जनाएको छ।...

सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने

सप्तरी। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण सडकको निर्माणका लागि एक साताभित्र ठेक्का लगाएर अधुरा काम अघि बढाइने बताएका छन्। गृह...

बजारका ग्यासको आपूर्ति सहज हुँदै गएको छ : उद्योगमन्त्री

५ असोज, काठमाडौं । उद्योगमन्त्री दीपक कुमार साहले बजारका ग्यासको आपुर्ति सहज हुँदै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्...

‘अशोक दर्जीलाई कसैले सडकबाट उठाएको होइन, ऊ आफैँ उठेको हो’

त्यसबेला हामी डिजिटल पत्रकारिताको सुरुवाती चरणमा थियौं । बुम र क्यामेरा बोकेर सडकतिर दौडन्थ्यौँ । अशोक दर्जी सडकमा गीत गाउँदै थिए । सडक हाम्रा...

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट

सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्।

बाढीपीडितको पुनःस्थापनाका लागि सबै निकायसँग सहकार्य गरिरहेका छाैँ : सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकार विभिन्न निकायसँग समन्वय र सहकार्य...

जलन उपचारका लागि सरकारले दिने विशेषज्ञ तालिममा को-को हुँदैछन् सहभागी ? 

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने भएको हो ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।