एमालेको चुनावी हारबारे ओलीको निष्कर्ष : मत वैध, तर वातावरण असामान्य
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा सम्पन्न निर्वाचनको परिणामलाई पार्टीले स्वीकार गरे पनि मतदानपूर्वको राजनीतिक वातावरण भने असामान्य, एकपक्षीय...
विद्यालयमा बुर्का र विदेशी विद्यार्थीको संख्या सीमित गर्ने कानुन ल्याउँदै मेलोनी
‘इटालियन बालबालिकाले आफ्नै कक्षाकोठामा आफूलाई अल्पसंख्यक महसुस गर्नु हुँदैन,’ मेलोनीले भनिन्।
भित्ताको तापक्रम २५ डिग्री सेल्सियससम्म घटाउने रंग चीनमा उत्पादन
उक्त रंगको हाइनानस्थित पेट्रोकेमिकल कारखानामा ६ महिनासम्म वास्तविक वातावरणमा परीक्षण गरिएको थियो।
ओलीले राजनीतिक प्रतिवेदन पेस गरेसँगै केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडाैँ । नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक स्थगित भएकाे छ। साेमबारदेखि सुरु भएकाे केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका...
ओलीले एमाले बैठकमा ल्याए ‘नेतृत्व छोड्दै नछोड्ने’ प्रतिवेदन
'पुरानो रूखमा नयाँ पालुवा ल्याउन जरा काटिँदैन। उमेर कम हुनु आफैंमा योग्यता होइन,उमेर बढी हुनु आफैंमा अयोग्यता होइन।'
जेनजी आन्दोलनपछि लोकतन्त्रमा दीर्घकालीन प्रभाव परेको भन्दै ओलीले दिए ९ कारण
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलन र त्यसपछिका हिंसात्मक घटनाले नेपालको समग्र लोकतान्त्रिक संस्कारमा दीर्घकालीन रूपमा...
ओलीको आरोप– जेनजी आन्दोलनपछि नेपालमा बाह्य चलखेल बढ्दै गयो
५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले जेनजी आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको आरोप लगाएका छन् । सोमबारबाट...
ओलीले प्रतिवेदन प्रस्तुत गरेपछि सकियो केन्द्रीय कमिटीको पहिलो दिनको बैठक, के छ प्रतिवेदनमा (पूर्णपाठ)
ओलीले प्रतिवेदन पेस गरेपछि केन्द्रीय सदस्यहरूलाई प्रतिवेदन पढेर आउनू भनेका थिए।
बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सोमबार सर्वसम्मत रूपमा स्वीकृत भएको छ। बैठकमा...
चालक दावाले आफैले चलाउने बसमा किन लगाए आगो ?
काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार मध्याह्न १२ बजेर १५ मिनेटमा रिद्धिसिद्धि यातायातको मिनीबसमा अचानक धुवाँ देखियो । राहदानी विभाग अघिल्तिरको बस पकेटमा बा५ख ४२७४...
आफ्नो आवाज सुनाउन नेपालीले ज्यानै जोखिममा राख्नुपर्ने किन ?
त्रिपुरेश्वरमा सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले आफ्नै बसमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि नागरिकको पीडा, निराशा र राज्यको जवाफदेहितामाथि फेरि गम्भीर प्रश्न...
जेनजी आन्दोलनअघिको यस्तो कमजोरी ओलीले गरे स्वीकार
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट पार्न...
ओलीको विश्लेषण : बाहिरबाट शासन व्यवस्था चलेको जस्तो देखिए पनि भित्रभित्रै संस्थागत विश्वास भत्किएको छ
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश हाल गम्भीर संवैधानिक सङ्कटमा रहेको निष्कर्ष निकालेका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा सोमबार पेस गरिएको...
चाहिँदैन केही अरू!
कुरा काट्न बाहेक जसले न अरू केही जान्दछ अरूको जीउमा हिलो छ्यापेर आफू सफा ठान्दछ नदेखिए पनि त जराले यहाँ धानेकै छ रुखहरू संसारले...
चिनियाँ राष्ट्रपति सी असोज ७ गते अमेरिका भ्रमणमा जाँदै
५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही सेप्टेम्बर २३ तारिख अर्थात् असोज ७ गतेदेखि अमेरिका भ्रमणमा जाने भएका छन् । यो जानकारी...
राष्ट्रियसभा : दुई दिने बिदाले सेवा प्रवाहमा सुधार आएन, पुनरावलोकन गर्न माग
राष्ट्रियसभा सदस्यहरूले सातामा दुई दिन बिदा व्यवस्थाले सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको भन्दै पुनरावलोकन गर्न माग गरेका छन्।...
माथिल्लो त्रिशूली–१ मा अहिलेसम्म ३९ जना मृत फेला, ४३९ जना सम्पर्कविहीन
कम्पनीले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत, साधन, प्रविधि र जनशक्तिको अधिकतम परिचालन गरिरहेको जनाएको छ ।
कुहिरोमा ‘पिरती’
समाजका प्रतिनिधि पात्रहरू बनेर सबैजसो पुरुषहरू देखिएका छन्, लैंगिक अल्पसंख्यकलाई दुर्व्यवहार गर्नेदेखि प्रेम गरेर दिल्ली लान्छु भन्नेसम्मका ।
यती एयरलाइन्सले पूरा गर्यो २८ वर्ष, एक वर्षमा ९ लाख यात्रुलाई सेवा
५ असोज, काठमाडौं । नेपालको हवाई यातायात क्षेत्रमा यती एअरलाइन्सले २८ वर्ष पूरा गरेको छ। सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको यतीले पछिल्लो...
बाढीपीडितको उद्धारमा जुटे खान सर, भिडियो भाइरल
पटना । भारतका चर्चित शिक्षक खान सर एक पटक फेरि चर्चामा आएका छन् । केही समयअघिको विवादित घटनापछि अहिले खान सर बाढीपीडितहरूको सेवामा सक्रिय...
कालो रोबिन ‘बर्ड अफ द इयर’
५ असोज, वेलिंग्टन (रासस/एएफपी) । न्युजिल्यान्डमा गम्भीर रूपमा लुप्तप्राय कालो रोबिनलाई यस वर्षको ‘बर्ड अफ द इयर’ घोषणा गरिएको छ । प्रतियोगितामा यसपटक कीर्तिमानी...
निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिन्छु, तर भाग्दिनँ : ओली (प्रतिवेदनसहित)
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले भोगेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी आफूले लिने घोषणा गरेका छन्। सोमबारदेखि...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।