THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 19 October 2026
अनलाइनखबर

अस्ट्रेलियामा महिला सांसदलाई कार्यालय बाहिर कारले कुल्चियो, अवस्था गम्भीर

२ कात्तिक, काठमाडौं । अस्ट्रेलियाकी स्वतन्त्र सांसद हेलेन हेन्सलाई सोमबार उनकै कार्यालयबाहिर कारले ठक्कर दिएको छ। ६५ वर्षीया हेन्सको अवस्था गम्भीर रहेको छ भने...

SF

वैज्ञानिकहरूले भेट्टाए अनौठो हरियो तारा, आफ्नै ग्रह प्रणालीका अवशेष निलेपछि बदलिएको थियो रङ

पृथ्वीबाट २८० प्रकाशवर्ष टाढा रहेको मृतप्रायः ताराले वैज्ञानिकहरूलाई चकित पारेको छ। पहिले आफ्नो वरिपरि रहेका खगोलीय पिण्डका अवशेष सोसेपछि यसको रङ नै असामान्य बनेको...

SF

फ्रान्समा आगोसँगै जलेको भरोसा : हिंसापछि दोषारोपणको राजनीति

यो संकटले फ्रान्सलाई आफ्ना समस्या सुल्झाउनेतर्फ लैजान्छ कि अरूलाई बाहिर राखेर सुरक्षा खोज्ने राजनीतितर्फ थप धकेल्छ — आउने महिनाहरूको बहस र चुनावले त्यसको संकेत...

मस्कले अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर दिने, कति छन् बालबालिका ?

२ कात्तिक, काठमाडौं । विश्वकै सर्वाधिक धनी व्यक्ति इलोन मस्कले आगामी वर्ष अमेरिकाका हरेक बालबालिकालाई आफ्नो रकेट निर्माण कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर उपहार...

SF

अभावमा जन्मिएको मुस्कान- आफूलाई आफैले सोध्ने केही प्रश्नहरू

यी प्रश्नको उत्तर अरूले दिएर मात्र पुग्दैन। आफ्नै व्यवहार, निर्णय र कर्मबाट उत्तर खोज्नुपर्छ। कहिलेकाहीँ आत्ममूल्याङ्कनले आफ्ना कमजोरी देखाउँछ, कहिलेकाहीँ आफूले गरेका राम्रा कामको...

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरको दर्शन, तस्बिरहरू

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा सोमबार काठमाडौँको मैतीदेवी मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित काठमाडौँ...

त्रिशूली नदी किनारमा भेटिएको वस्तु फुटाउँदा दुई जना घाइते

उनीहरूले त्रिशूली नदी किनारमा फेला पारेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट भएको थियो। विस्फोटका छर्रा लागेर जंगे र रामचन्द्रको शरीरका विभिन्न भागमा...

जापानी प्रधानमन्त्री भन्छिन् : भाँडा माझ्छु, मेकअप गर्छु, पुरुषको भन्दा चार घण्टा बढी समय लाग्छ

सो अवसरमा सार्वजनिक कार्यक्रममा सहभागी हुनुअघि मेकअप मिलाउन र क्यामेराअगाडि प्रस्तुत हुन पनि थप समय चाहिने उनले सुनाइन्।...

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ ।...

कर्णालीका सडकमा मध्यरात ट्राफिक जागेपछि…

२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुनसान छ । दसैँ लागेसँगै जिल्ला छोड्नेहरू बढिरहेका छन् । अन्य दिनमा भरिभराउ हुने सड्कहरु अचेल...

अबोध पशुप्राणीमाथि हुने क्रूरताविरुद्ध एक्लै लडिरहेकी आशिका तामाङ

दसैंको माहौल छ । मान्छेहरू मूल घर फर्कँदैछन् । जमघट, भलाकुसारीसँगै मिठोमसिनो खाने क्रम सुरु भएको छ । तर, यही माहौलमा आशिका तामाङको धपेडी...

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

काठमाडाैँ। यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा गरेको आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ । आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक...

गगनलाई प्रश्न : बदलिएको कांग्रेसमा कहाँ छन् मधेसी दलित ?

१५औँ महाधिवेशनपछि कांग्रेसमा पुस्तान्तरणसहित ‘गगन युग’ सुरु भएको दाबी गरिएको छ। तर, नेतृत्वको अनुहार फेरिनु मात्रै पार्टी बदलिनुको प्रमाण होइन। परिणाममा सीमान्तकृत समुदाय, त्यसमा...

SF

दसैंमा अमेरिकामा समीक्षा अधिकारी, भन्छिन्- परिवारबाट टाढा हुँदा चाड नै खल्लो लाग्दो रहेछ!

समीक्षा आफ्ना लागि बाल्यकालका हरेकजसो दसैं अविस्मरणीय रहेको बताउँछिन्। दसैं आउनुभन्दा एक महिनाअघिदेखि नै उनलाई उत्साहले छोप्थ्यो। विद्यालय बिदा हुने, नयाँ लुगा लगाउन पाइने...

मस्कको ठुलो घोषणा : अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर दिने

मस्कको घोषणा एआई कम्पनी एन्थ्रोपिकले आफ्नो सेयरको कम्तीमा पाँच प्रतिशत बराबरको हिस्सेदारी सार्वजनिक हितका काममा खर्च गर्ने कोषमा दिने घोषणा गरेको केही दिनपछि आएको...

आन्तरिक ऋण : केन्द्रदेखि स्थानीय सरकारसम्म परिचालन र प्राथमिकता प्रश्न

आयोगले आन्तरिक ऋणलाई राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी आयोजना र मध्यमकालीन खर्च संरचना अन्तर्गत पहिलो प्राथमिकताप्राप्त आयोजनामा खर्च गर्न भनेको छ ।

SF

प्रेमिकाको अन्तिम इच्छा!

महाअष्टमीमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेका छन्।...

टाइगर श्रॉफमाथि गोली प्रहारको घटना :  दुई महिनादेखि घरबाट बेपत्ता थिए छोरा

आइतबार साँझ करिब ७ बजे जुहू क्षेत्रमा अभिनेता टाइगर श्रॉफमाथि आक्रमण गर्ने तीन जनामध्ये एक जना नाबालिग रहेको बताइएको छ । उनीहरूलाई रेलमा यात्रा...

दशैंको स्वादमा नबिर्सनुहोस् पेटको स्वास्थ्य, जथाभावी खानपानले बढाउँछ ग्यास्ट्रिक

नेपालमा ग्यास्ट्रिकलाई सामान्य समस्याका रूपमा लिने गरिए पनि यसको कारण र प्रकृति सबैमा एउटै हुँदैन। कसैलाई अमिलो पानी आउने, डकार लाग्ने र पेट पोल्ने...

फ्रान्समा हिंसात्मक प्रदर्शन : राष्ट्रपतिले स्वीकारे सुरक्षा कमजोरी, गृहमन्त्रीको राजीनामा अस्वीकृत

गृहमन्त्री नुनेजले प्रहरी र सुरक्षा निकायले केही स्थानमा परिस्थिति माथिको नियन्त्रण गुमाएको स्वीकार गर्दै राजीनामा दिएका थिए । तर, राष्ट्रपति म्याक्रोंले उनको राजीनामा अस्वीकार...

दसैंतिहारमा पनि वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकको शव नि:शुल्क ढुवानी हुने

थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयको टोल फ्री नम्बर ११४१ मा सम्पर्क गर्न सकिने छ ।

फ्रान्समा प्रदर्शन जारी रहँदा खाडी भ्रमणमा निस्किए म्याक्रोन, गृहमन्त्रीको राजीनामा के भयो ?

फ्रान्समा महँगी, कमजोर सार्वजनिक सेवा र विद्यालयको अवस्थालाई लिएर भएको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले गृहमन्त्री लरेन्ट नुनेजको राजीनामा अस्वीकार गरेका छन्।...

SF

जोडियो बूढीगण्डकीले बगाएको आरूघाट पुलमा बेलिब्रिज (तस्बिरहरू)

सप्तरीमा ७२ किलो गाँजासहित २ जना पक्राउ

२ कात्तिक, सप्तरी । बलान बिहुल गाउँपालिका-६ मौवहा पुवारी टोल नजिकबाट ७२ किलो ५०५ ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।