THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 16 October 2026
रातोपाटी

दसैँको मुखमा देशले रोक्न नसकेका पाइलाहरू (भिडियो रिपोर्ट)

काठमाडौँ । सहरदेखि गाउँसम्मै दसैँको रौनकले छोइसकेको छ । गाउँका खेतहरूमा लहलह धान झुलेका छन् । सहरका आकाशमा चंगा उड्न थालेका छन् । रोजगारी...

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने

काठमाडौँ। नेपालमा आगामी नोभेम्बर १७ देखि २१, २०२६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)...

SF

काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सुरू गरेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवमर्ता गरेका छन्। मन्त्रालयमा शुक्रबार भएको भेटमा सार्कको...

गण्डकी प्रदेशमा औषधिजन्य जडीबुटी उत्पादन बढ्यो १३५ प्रतिशत

बैंक तथा वित्तीय संस्थाले गण्डकीमा प्रवाहित कुल कर्जाको ७.९९ प्रतिशत अर्थात् २९ अर्ब ९ करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् ।

तीन महिनामा ८ अर्ब ३२ करोड राजस्व सङ्कलन

मुस्ताङ। मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ३२ करोड ८३ लाख राजस्व सङ्कलन गरेको छ। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४...

SF

डिजिटल कर सुशासनमा नेपालसहितका राष्ट्रको साझा प्रतिबद्धता, २०२७ को ब्रिटाकोफ ताजिकिस्तानमा

कोलम्बियाली गुरिल्ला समूहका चार नेता इक्वेडरबाट पक्राउ

काठमाडाैँ। इक्वेडरले बिहीबार सीमा क्षेत्रमा लागूऔषध तस्करीविरोधी अभियानका क्रममा प्रहरीले कोलम्बियाको विघटित फार्क गुरिल्ला समूहको विद्रोही गुटका चार नेतालाई पक्राउ गरेको बताएको छ। गृहमन्त्री...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार दुईवटा अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो मूल दायित्व, जनताको सेवा, समुदायको सुरक्षा, विधिमा आधारित शासनको सुनिश्चितता र...

त्रिविले सातै प्रदेशमा दीक्षान्त समारोह गर्ने, कसरी हुँदैछ ?

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह सातै प्रदेशमा गर्ने भएको छ । काठमाडौंमा मात्र गर्दै आएको त्रिविले विद्यार्थीको सहजताको लागि सातै प्रदेशमा गर्न लागेको हो ।

खोकनामा सिकाली जात्राको धूमधाम (तस्वीरहरु)

३० असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित ललितपुरको खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा धुमधामका साथ मनाइएको छ । सिकाली चौरमा रहेको मन्दिरमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ । सञ्चारमन्त्री तिमिल्सिनासमक्ष आज...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राति ढिलो खाने बानीले कलेजोको रोग बढ्ने अनुसन्धानको निष्कर्ष 

३० असोज, काठमाडौं । अतिरिक्त क्यालोरी मात्र बढाउन राति अबेरसम्म गर्ने स्न्याकिङ (खाजा खाने बानी) ले कलेजोलाई समेत गम्भीर असर पार्न सक्ने नयाँ अनुसन्धानले...

तीन वर्षका बच्चासँगै लन्डनको सडकमा अचेत भेटिइन् शाही परिवारकी सदस्य

उनले बच्चाको हेरचाहमा लापरबाही गरेको आरोप स्वीकार गरेपछि साउथवार्क क्राउन कोर्टले मंगलबार उक्त सजाय सुनाएको हो।...

फोहर घरमै सङ्कलन गरी राख्न काठमाडाैँ महानगरकाे अनुरोध

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर आफ्नै घरमा सङ्कलन गरी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ। उक्त दिनहरुमा नेपालीको महान् पर्व...

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेटवार्ता गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार उनीहरूबिच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत...

उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबिच भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गरेका छन्।...

सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ। सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर–२ स्थित संग्रामपुर पुलमा भारतीय नम्बर प्लेटको कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको छ। हुलाकी सडक खण्डमा बिआर–०६–बिएक्स–०४३५ नम्बरको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भूमि सम्बन्धी अध्यादेश संसद्बाटै ल्याउनुपर्छ : कांग्रेस

३० असोज, काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको विरोध गर्दै यस विषयमा संसद्मा छलफल गरेर मात्रै कानुन बनाउनुपर्ने बताएको छ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।