THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 18 October 2026
नागरिक न्युज

फ्रान्समा महँगीविरुद्ध जनआक्रोश, देशभर प्रदर्शन

जीवनयापनको बढ्दो लागत र महँगीविरुद्ध फ्रान्सभर शनिबार राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु भएका छन्।...

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण हाल देशका हिमाली र पहाडी भू-भागमा...

SF

'फ्रान्सेली विद्यार्थीलाई बोलाएर टीका–जमरा लगाइदिन्छु'

फ्रान्समा नेपाली भाषा पढाउने उनले १२ वर्षदेखि परिवारसँग दसैं मनाउन पाएकी छैनन्। गाउँघरको पिङ र मालश्री धुनको सम्झनाले भने छाडेको छैन। त्यसैले विदेशमा रहँदा...

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।...

कविता : तमासा

कसैका घर कसैका जग्गा-जमिन कसैका दुवै गए कसैका अभिभावक कसैका आफन्त कसैका दुवै गए । तिनैमध्येको अरूसँग हात फैलाउन नजानेको माग्ने बानी नभएको ऊ,...

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ...

अमेरिकी ६ सांसदले भारतको आन्दोलनबारे के भने ?

१ कात्तिक, काठमाडौं । अमेरिकाका ६ डेमोक्रेटिक सांसदले भारतमा भइरहेका प्रदर्शनका बेला भएको मानवाधिकार उल्लङ्घनको विषयमा चासो व्यक्त गरेका छन्। सांसदहरूले अमेरिकी विदेश मन्त्री...

आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १ गते । आइतबार । इस्वी सन् २०२६ अक्टोबर १८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

कस्तो रहला यो साताको तपाईंको भाग्य ?

कार्तिक १ गते आइतबारदेखी ७ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) दसैँको समयमा परिवार तथा आफन्तसँग...

कार्तिकमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल

२०८३ कार्तिक महिनाको राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) महिना भरिनै शनिको आध्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको...

न्युक्यासलमाथि एस्टन भिल्लाको साँघुरो जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा एस्टन भिल्लाले न्युक्यासल युनाइटेडमाथि १–० गोलको साँघुरो जित दर्ता गरेको छ । एस्टन भिल्लालाई जित...

१० खेलाडीमा समेटिएको बेटिसमाथि बार्सिलोनाको फराकिलो जित

काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियल बेटिसमाथि ५-२ गोल अन्तरको फराकिलो जित हात पारेको छ । खेलमा सुरुवाती...

प्रवासी नेपालीको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसको नयाँ नेतृत्वलाई आरके शर्माको आग्रह

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा, वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्मालगायत...

१२ बजे १२ समाचार : लगानी बोर्डका पूर्व सीईओ पक्राउ, प्रधानन्यायाधीशको जग्गाबाटै अवैध उत्खनन

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. अवैध उत्खनन बहालवाला प्रधानन्यायाधीश...

वर्षाले पाँचौं टी-ट्वान्टी रद्द : भारत र वेस्ट इन्डिजबीचको शृङ्खला २–२ को बराबरीमा

काठमाडौँ । बेङ्गलुरुमा भएको लगातारको वर्षाका कारण पाँचौं तथा निर्णायक खेल नतिजाविहीन बनेपछि भारत र वेस्ट इन्डिजबीचको पाँच खेलको टी–ट्वान्टी शृङ्खला २–२ को बराबरीमा...

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

३१ असोज, काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका हुन् ।...

९ खेलाडीमा समेटिएको ब्रेन्टफर्डमाथि लिभरपुलको पुनरागमन जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफर्डमाथि २-१ गोलको पुनरागमन जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता भने घरेलु...

फ्रान्समा देशव्यापी प्रदर्शन, आन्दोलन निरन्तर चर्कँदै

केही प्रदर्शनकारीले अहिलेको आन्दोलनलाई सन् १७८९ को फ्रान्सेली क्रान्तिसँग तुलना गरेका छन् । उनीहरू भन्दै छन्, ‘सरकार काँपिरहेको छ । उसले काँप्न पनिपर्छ, किनकि...

पाकिस्तानको सूचना प्रविधि निर्यात सेप्टेम्बरमा १८ प्रतिशतले वृद्धि

काठमाडौँ । पाकिस्तानको सूचना प्रविधि (आइटी) तथा प्राविधिक क्षेत्रको निर्यात सन् २०२६ को सेप्टेम्बरमा गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेर ४३ करोड...

ओली भेट्न गुण्डु पुगे जसपा अध्यक्ष उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मधेस प्रदेशमा सरकारको...

परस्त्रीसँगको सम्बन्धको आशंकाबिच एकको मृ`त्यु, पाँच जना पक्राउ

सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएअनुसार अविवाहित राईलाई गाउँकै परस्त्रीसँग सम्बन्ध राखेको भेटेर कुटपिट गर्दा ज्यान गएको अनुमान गरिएको छ।...

भारत नेपाल र बंगलादेश होइन, चुनावबाटै सत्ता परिवर्तन गर्छौं : प्रकाश राज

अभिनेता तथा अभियन्ता प्रकाश राजले भारतमा शासन परिवर्तन हुनुपर्ने बताएका छन्। तर, त्यसका लागि हिंसा वा असंवैधानिक बाटो नभई चुनाव र संवैधानिक प्रक्रियालाई अपनाउनुपर्ने...

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौँ । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।