मुग्लिन–नारायणगढ सडकको नाम्सी नयाँ पुलमा पहिरो सफा गरिँदै
काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत नाम्सी नयाँ पुलमा वर्षातका कारण थुप्रिएको डेब्रिज (पहिरो तथा गेग्रान) सफाइ गर्न थालिएको छ । नजिकिँदो चाडपर्वमा सडकमा सवारी...
मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो
काभ्रे । मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका गरी दुई हजार ६०२ जना व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको छ । काभ्रे जिल्लाको मतदाता...
ऋण गरेर व्यापारिक भवन, नागरिकको करबाट ऋणको किस्ता
नगर विकास कोषको सर्तबमोजिम साँवा र ब्याज रकम तिर्नुपरिरहेको तर भवनबाट कुनै आयआर्जन नभएको नगरका प्रशासकीय प्रमुख पितानाथ लुइँटेलले बताए।...
बाढीले प्रसारण लाइन बगाएपछि १४६.३ मेगावाट बिजुली राष्ट्रिय प्रणालीबाट विच्छेद
काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले रसुवा र नुवाकोटका दर्जनौँ जलविद्युत् संरचनालाई बगाएर बगरमा परिणत गरेको छ...
युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया
साेल । दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरियामा गोप्य रूपमा पठाइएको विषयमा विवाद चर्किएपछि दक्षिण कोरियाले युक्रेनका लागि आफ्नो राजदूत फिर्ता बोलाउने घोषणा गरेको...
आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ
काठमाडौँ । नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट ?
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण
हेटाैँडा । गत भदौ १० गते भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै हेटौँडास्थित कुष्माण्ड सरोवर त्रिवेणी धाममा आज विष्णुसहस्रनाम र श्रीमद्भगवत् गीता पाठपारायण...
आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ
प्रतिवेदनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन्।...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन् । महोत्तरीको बर्दिबासमा बिहीबारदेखि जारी...
मेक्सिकोको जेलमा झडप हुँदा १० जनाको मृत्यु, १६ जना घाइते
मेक्सिको । मेक्सिकोको उत्तरपश्चिमी राज्य सिनालोआस्थित एक जेलमा कैदीहरूबीच झडप हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्। मृत्यु...
वर्षा र हिमपातले अवरुद्ध नार्पा भूमिको पर्यटकीय क्षेत्रमा आवतजावत पुनः सुरु
मनाङ। मनाङ र मनाङको नार्पा भूमि गाउँपालिका क्षेत्रभित्र पर्ने प्रमुख पर्यटकीय गन्तव्य नारफू ट्रेलका अधिकांश सडक तथा पदमार्गहरू पुनः सञ्चालनमा आएका छन् । गत...
प्रहरीविरुद्ध सत्तापक्षीय सांसदको निगरानी कि निशाना ?
सत्तारूढ दल रास्वपाकै एक सांसदले सार्वजनिक लेखा समितिको बैठकदेखि सार्वजनिक मञ्चसम्म बारम्बार प्रहरी सङ्गठन र त्यसको नेतृत्वलाई निशाना बनाइरहेका छन्। तर सरकारका प्रमुख, पार्टी...
कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक
काठमाडौँ । पूर्णबहादुर सिंह ‘समरजङ्ग’को ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र खम्बु चन्दको ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तक विमोचन भएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको...
आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’ कार्यक्रम
उद्योग सङ्घ चितवनको परिसरमा जुम्बा डान्स गरेर दिवसको शुभारम्भ गरिएको थियो।
दल त्याग गरेपछि भोजपुर र कपिलवस्तुका ४ जनप्रतिनिधिको पद रिक्त
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त भएको छ। निर्वाचन आयोगले असोज २२...
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।...
युवालाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : मन्त्री तिमिल्सिना
तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्।...
पाकिस्तानको राजनीतिक नक्सा बदल्ने तयारीमा सेनाप्रमुख असिम मुनिर
प्रशासनिक सुधारको तर्कसहित अघि सारिएको यो प्रस्तावले स्थापित राजनीतिक दलको शक्ति र सेनाको बढ्दो प्रभावबारे प्रश्न उठाएको छ।
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
मुस्ताङ । चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल आयात भएको छ । नेपाल–चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो ।...
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?
काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित बन्दा दुई महत्त्वपूर्ण सडक खण्डमा आवागमन पूर्ण रूपमा ठप्प भएको छ भने तीन...
अर्जेन्टिनासँग ७–० को हारपछि बुर्किना फासोमा फुटबल संकट, फिफाको प्रतिबन्धको जोखिम
अर्जेन्टिनासँगको मैत्रीपूर्ण खेलमा ७–० को लज्जास्पद हार बेहोरेपछि अफ्रिकी राष्ट्र बुर्किना फासोको फुटबलमा ठूलो संकट देखिएको छ।
मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति?
कम्पनीले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
चाडपर्व नजिकिएपछि पोखराका नाकामा प्रहरीको कडा निगरानी, कुकुरसहित जाँच
कास्की । नजिकिँदै गरेका चाडपर्वहरूलाई मध्यनजर गर्दै कास्की प्रहरीले पोखरा भित्रिने मुख्य नाकाहरूमा सुरक्षा व्यवस्था मजबुत बनाएको छ। आपराधिक गतिविधि नियन्त्रण गर्न र लागुऔषध...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।