THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 10 October 2026
रातोपाटी

सीजेपीको प्रदर्शनमा सहभागी अभिनेता इमरान खान पक्राउ

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोज जनता पार्टी (सीजेपी) को समर्थनमा भइरहेको प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ। नियन्त्रणमा...

एमाले लचक भएपछि कोशी प्रदेशसभा नियमावली पारितः प्रदेशको नाम हेरफेर गर्न बाटो खुला

विराटनगर । कोशी प्रदेशसभाले लामो रस्साकस्सी र अन्योलपछि आफ्नै नयाँ नियमावली सर्वसम्मत रूपमा पारित गरेको छ । २०७९ सालमा निर्वाचित दोस्रो कार्यकालको प्रदेशसभा पुरानै...

यज्ञराज जोशीको कथासंग्रह ‘बैसाखी’ लोकार्पण

युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति ‘बैसाखी’ लोकार्पण भएको छ ।

ललितपुरमा एआई साक्षरता पाइलट परियोजना सम्पन्न, प्रविधिलाई समावेशी र जिम्मेवार बनाउन जोड

ललितपुर। ललितपुर महानगरपालिका–२ मा सञ्चालित ‘फ्रम एक्सेस टु एजेन्सी : एआई लिटरेसी टु रिड्युस इनइक्वालिटीज इन नेपाल’ (पहुँचदेखि सशक्तीकरणसम्म : नेपालमा असमानता न्यूनीकरणका लागि...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना अपनाउन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नजिकिँदै गरेका चाडपर्वहरूमा अपराध रोक्न विशेष सुरक्षा योजना अपनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान...

SF

हाम्रा भगवान चोरिए, हामीले अपराध भन्न पनि जानेनौं

दुई महिना इटालीमा 'आर्ट क्राइम' अध्ययन गरेर फर्किंदा महसुस भयो— नेपालमा चोरिएका मूर्ति फिर्ता ल्याउने अभियान त छ, तर सम्पदाविरूद्धको अपराध अनुसन्धान गर्ने बलियो...

SF

सोनम वाङ्चुकले भारत सरकारलाई दिए २४ घण्टाको अल्टिमेटम

‘विश्वकै ठूलो लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइनेछ भन्ने लागेको थियो। तर अहिले देशभर अघोषित आपतकाल लागेजस्तो देखिएको छ,’ उनले भनेका छन्।

मोदी-शाहलाई ‘खलनायक’ भन्दै राहुलको चेतावनी : जे मन लाग्छ गर्नुस्, हामी पछि हट्ने छैनौँ

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले निर्वाचन आयोगविरुद्धको प्रदर्शनमा प्रहरीले गरेको धरपकडको विरोध गर्दै आन्दोलनबाट पछि नहट्ने बताएका छन्।...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न...

महाधिवेशनमा सहभागी नभएकालाई पनि समेटेर अघि बढ्नुपर्छ : भुसाल

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औं महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा प्रदान गरेको बताउँदै अबका दिनमा कांग्रेस आन्तरिक विवाद...

बागमती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौँ । चौध वर्षअघिदेखि सुरु भएको बागमती सफाइ महाअभियान ७००औँ हप्तामा प्रवेश गरेको छ । गुह्येश्वरीस्थित अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा...

चार वर्षपछि बल्ल बन्यो कोशी प्रदेश सभा सञ्चालन नियमावली

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको चार वर्षपछि शनिबारको बैठकले प्रदेशसभा सञ्चालन गर्ने ‘प्रदेशसभा सञ्चालन नियमावली’ पारित गरेको हो ।

दसैँ–तिहार भन्दै जनता अलपत्र पार्न पाइँदैन :  प्रभु साह

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भोटेकोशी बाढी पीडितसहित देशभरका बाढी तथा प्राकृतिक विपद्का पीडितलाई तत्काल राहत उपलब्ध...

वर्षा रोकिए पनि सिरहाका मुख्य सडक जलमग्न, तस्बिरहरू

सिरहा । वर्षापछि निकासको उचित प्रबन्ध नहुँदा सिरहा सदरमुकाम डुबानमा परेको छ। व्यवस्थित ढल नहुँदा यहाँ पानीको उचित निकास हुन सकेको छैन। वर्षा रोकिए...

इरानी राष्ट्रपतिले भने- अमेरिकी धम्कीसँग डराउँदैनौं

अमेरिकाले आर्थिक दबाब बढाइरहे पनि युद्ध अन्त्यका लागि आफूले अघि सारेका सर्तमा कुनै सम्झौता नगर्ने अडान तेहरानले कायम राखेको छ।

काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शनिबार राति १२ बजेदेखि कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको हो ।

सिल नगरेको मतपेटिका भेटएपछि मतगणना प्रभावित

काठमाडौँ । कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना प्रभावित भएको छ । शनिबार ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना मतपेटिकाको विवादसँगै...

SF

दसैंको टीकासँगै पुलको पर्खाइ

ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृ*त्यु

रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको साढे चार वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै पक्षका सेना युद्धमोर्चामा उल्लेखनीय प्रगति गर्न सकेका छैनन्।...

सोनाम वाङ्चुकले दिए भारत सरकारलाई २४ घण्टे अल्टिमेटम

वाङ्चुकले सरकारले २४ घण्टाभित्र पनि पक्राउ परेकाहरूलाई रिहा नगरे आफू शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

कांग्रेस १५औँ महाधिवेशन : बाँकी पदाधिकारीको मतगणनामा विवाद

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि सम्पन्न मतदानको मतगणना जारी छ । शुक्रबारको मतदानपश्चात् शनिबार बिहानैदेखि मतपेटिका सुरक्षित रूपमा राष्ट्रिय सभा गृहमा...

हजुरआमाको निधनपछि अभिजितलाई घर फर्कन प्रहरीले दियो विकल्प

ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिप्केलाई ८५ वर्षीया हजुरआमाको निधनपछि घर फर्कन सहजीकरण गर्ने प्रस्ताव दिल्ली प्रहरीले गरेको छ।...

SF

दिल्लीमा ४० हजार बढी सुरक्षाकर्मी परिचालन, १५ सयभन्दा बढी पक्राउ

दिल्लीको जन्तरमन्तरमा सिजेपीले गर्न लागेको प्रदर्शन रोक्न ४० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

५२ नागरिकता र ४३ सिमकार्डसहित हेटौँडाबाट तीन युवा पक्राउ

रौतहट । ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आशंकामा मकवानपुर प्रहरीले हेटौँडाबाट रौतहटका तीन युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहटको कटहरिया नगरपालिका–८ का १९ वर्षीय...

SF

बसको ढोकामा उभिएर यात्रारत थिए, खसेर टायरमा परे

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।