अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, मिडियासमेत झुक्किए
राजनीतिक अभियानदेखि प्रमुख सञ्चारमाध्यमसम्मले प्रयोग गरेका सर्वेक्षणहरू मनगढन्ते रहेको खुलासा भएपछि अमेरिकामा नयाँ विवाद उत्पन्न भएको हो।...
बालेनलाई असफल बनाउन तानाबाना बुनिँदैछ: प्रभु साह
रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् ।...
स्यालको टोकाइबाट घाइते व्यक्ति र पशुचौपायालाई रेबिजविरुद्धको खोप
सुरुमा पशुचौपायालाई मात्र टोकेको जानकारी आए पनि पछि एक व्यक्तिलाई समेत टोकेको पाइएको हो।
फ्रान्सकै जस्तो हिंसात्मक बाटोमा छ बेलायत ?
फ्रान्समा लाखौं नागरिक प्रदर्शनमा उत्रिएपछि यसले युरोपभर सामाजिक असन्तुष्टिको आगो सल्काएको छ। आप्रवासनलाई लिएर विवादित भइरहेको बेलायतमा पनि फ्रान्सकै जस्तो हिंसा भड्किन सक्ने चिन्ता...
रास्वपाको कोर टिम प्रधानमन्त्रीलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह
काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन्।...
जाडोअघि नै युरोपमा ग्यासको चिन्ता, मूल्य १४० प्रतिशतले बढ्यो
उनले ऊर्जा आपूर्तिका वैकल्पिक मार्ग र पाइपलाइन निर्माणमा देशहरूले पहिले नै लगानी गर्नुपर्ने बताए। ‘सरकारहरूले आवश्यक कदम समयमै नचालेकोमा म निराश छु। अहिले सबै...
डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने
छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी–२० क्रिकेटका अनुभवी फिनिसर हुन्। मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका...
साउथ अफ्रिकाका डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने
साउथ अफ्रिकाका डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने भएका छन्।
हानी नोक्सानी कोषको निर्णय कार्यान्वयन गराउन सरकारको ताकेता!
सरकारले रकम प्राप्ति र परिचालनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
वर्षकै धेरै कमाउने सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा
बाल्यकालमा सँगै खेलेका र एकअर्काका लागि जस्तोसुकै परिस्थिति सामना गर्न तयार भएका साथीहरू हुर्किएपछि पनि उस्तै रहन्छन्? समय र महत्त्वाकांक्षाले पुरानो दोस्तीलाई कहाँ पुर्याउँछ?
बोर्ड फेरिएका सरकारी फार्मेसी: नाम ‘सुलभ’ काम उस्तै झन्झट
काठमाडौँ । देशभरका अधिकांश सरकारी अस्पतालहरूमा ‘अस्पताल फार्मेसी’ को सट्टा ‘सुलभ फार्मेसी’ भनेर बोर्ड परिवर्तन गरिएको छ । नाम फेर्नुको अर्थ थियो, नाम जस्तै...
जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थान घट्दै
कृषि, वन तथा पर्यावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ रहेको छ।...
उत्तर कोरियासँग सैन्य वार्ता गर्न दक्षिण कोरियाको नयाँ पहल
दुई देशबिचको सैन्य सीमा रेखाको वास्तविक स्थान पहिचान गर्ने, सैन्य सञ्चार सेवा पुनःस्थापना गर्ने र सीमाक्षेत्रमा आकस्मिक झडप रोक्ने उपायबारे छलफल गर्नु वार्ताको मुख्य...
तोकिएभन्दा बढी भाडा असुले उजुरी गर्न मकवानपुर प्रहरीको आग्रह
निर्धारित दरभन्दा बढी भाडा असुल गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको हो।...
वेस्ट बैंकमा गो’लीबारी : पाँच इजरायली घाइते, दुई प्यालेस्टिनी आक्रमणकारी मा’रिए
वेस्ट बैंकको हेब्रोनमा सैन्य जाँच चौकीमा गोलीबारी हुँदा पाँच इजरायली घाइते भएका छन् भने दुई संदिग्ध प्यालेस्टिनी आक्रमणकारी मारिएका छन्।...
दशौँ राष्ट्रिय खेलकुद : वीरेन्द्रनगरमा बसोबासको चुनौती, प्रादेशिक रङ्गशाला अझै भएन हस्तान्तरण
सुर्खेत। अर्को महिना (मङ्सिर) १६ गतेदेखि २७ गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय प्रतियोगिता हुँदै छ। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा कर्णाली सह—आयोजक...
विगतको पारिवारीक सम्बन्ध सम्झेर भावुक बने आमिर
व्यक्तिगत सम्बन्धहरूलाई पर्याप्त समय दिन नसकेको अनुभव सुनाउँदा स्टेजमै भावुक भएर रोएका छन्।
विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगे
एनपीएलका लागि विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगेका छन्।...
युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
६ कात्तिक, वासिङ्टन । यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव...
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक : मुख्यमन्त्री आचार्य
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान आवश्यक रहेको बताएका छन्। आफूले अध्ययन गरेको...
एनपीएलको पहिलो खेलको टिकट सोल्ड आउट
५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो खेलका सबै टिकट बिक्री भएका छन्। बिहीबार साँझदेखि बिक्री खुला गरिएको पहिलो...
स्यालले टोकेका ११ पशुचौपाया र एक जनालाई रेबिजविरुद्धको सुई
त्रियुगा नगरपालिका–२ खैजनपुरमा ३ दिनअघि बहुलाएको स्यालले पशु चौपायासहित मान्छेलाई पनि टोकेको पाइएको छ।...
विराटनगर किंग्सका प्रशिक्षकद्वय धम्मिका प्रसाद र दिनुक शुलाक्षना नेपाल आइपुगे
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना शुक्रबार नेपाल आइपुगेका छन्।...
उच्च अदालतले भन्यो: मैथिली, भोजपुरी र बज्जिकालाई मधेशको सरकारी कामकाजको भाषा बनाउनू
अदालतको आदेशअनुसार भाषा आयोगले २०७८ सालमै सरकारी कामकाजको भाषासम्बन्धी सिफारिस नेपाल सरकारसमक्ष पेस गरेको थियो।...
अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित गर्ने निर्णय
६ कात्तिक, भियना । अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा सङ्लग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । अस्ट्रियाको विदेश...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।