नेपालमा पढेर देश बनाउने उमेरमा बिदेसिनुपर्ने अवस्था अन्त्य गरौँ : सांसद न्यौपाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति बिदेसिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। बिहीबार बसेको...
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार,...
ट्राफिक प्रहरीको व्यवहार बदल्न माग, महेन्द्र चोकमा चालकको कोणसभा
विराटनगर । ट्राफिक प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पूर्वाञ्चल चालक सङ्घले बिहीबार विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको छ । प्रदर्शनमा विभिन्न सवारीसाधनका चालकहरू सहभागी भएका...
अध्यक्ष गिरी कांग्रेस सभापतिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र ३ (ख) को सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन्।...
मासु ऐन कार्यान्वयन गर्न उपत्यकामा मात्रै ८ सहसचिव, १३ टास्क फोर्स
काठमाडौं । लामो समयदेखि कागजमै सीमित रहेको ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ लाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन कृषि, वन तथा पर्यावरण मन्त्रालयले...
भोलि मध्यरातदेखि दुवै सदनको चालु अधिवेशन अन्त्य
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।
दुई दशकदेखि थन्किएका सङ्क्रमणकालीन न्यायका फाइललाई तत्काल निकास दिन सांसद बास्कोटाको माग
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले विगत दुई दशकदेखि अलपत्र अवस्थामा रहेका सङ्क्रमणकालीन न्यायसम्बन्धी फाइलहरूलाई तत्काल निकास दिन सरकारको ध्यानाकर्षण गराएकी...
बझाङमा जिप दुर्घटना, चालकको मृत्यु, दुई जना घाइते
१५ असोज, काठमाडौं । बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक सुर्मा गाउँपालिका–४ का २७ वर्षीय...
सरकारको सुशासनको नारा र व्यवहारमा तालमेल मिलेन : साजिदा खातुन सिद्धिकी
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले वर्तमान सरकारको सुशासनको नारा र व्यवहारबिच तालमेल नमिल्दा सुशासनको दाबी हास्यास्पद बनेको आरोप लगाएकी...
एमाले सांसद पोखरेलले भने : बालेन्द्र सरकार पञ्चायती र श्री ३ महाराज जस्तो
नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।...
अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण
अफगानिस्तान । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण घाइते भएको अफगानिस्तानको तालिबान सरकारले...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-३ बस्ने ३५ वर्षीय लोकेश कुमार माझीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । लोकेश...
श्रम संस्कृति पार्टीका सांसदले भने–‘कुरा त्यही हो, धन्यवाद’
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बिहीबार बसेको बैठकमा रोचक सम्बोधन गरेका छन् । बिहीबार बसेको संसद् बैठकमा विशेष समय लिएर बोल्दै...
पहिले २०२७ मा आउने भनिएको 'स्त्री ३' अब २०२८ मा
'स्त्री' सन् २०१८ मा रिलिज भएको थियो भने यसको दोस्रो श्रृंखला 'स्त्री २' सन् २०२४ मा आएको थियो।
संसद्मा निजामती विधेयक दर्ता : ३०-५५ को हद कायम, पेन्सनका लागि थप तीन वर्षको गणना
सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा विधेयक दर्ता गरेको हो।...
निजामती सेवा विधेयक- कुलिङ पिरियड दुई वर्ष
संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कुलिङ पिरियडको व्यवस्था ल्याएको छ।
जनकपुरमा ९ वर्षमा पनि बनेन डम्पिङ साइट, जग्गा भाडामा लिएर फोहोर व्यवस्थापन
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरका चोकचोकमा देखिने फोहोरले सहरको सौन्दर्यमा असर पुर्याएको छ । मुख्य सडकदेखि भित्री सडकसम्म असरल्ल रूपमा फालिएको फोहोरले यहाँ...
बागलुङ बजारमा खानेपानीको हाहाकार, दमकल र ट्याङ्करमार्फत वितरण (तस्बिर)
बागलुङ । बागलुङ बजारमा खानेपानीको हाहाकार मच्चिएपछि नगरपालिकाले दमकल र ट्याङ्करमार्फत पानी वितरण थालेको छ । बागलुङ बजारमा वितरण गरिने खानेपानीको पाइप गत असोज...
निजामती सेवा विधेयक- उपसचिव पदमा ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट
सरकारले संघीय निजामती सेवासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ।
जिप दुर्घटना हुँदा चालकको मृ*त्यु
बझाङ, सुर्मा गाउँपालिका –०२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।