THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026
Nepali Times 🌐 अनुवादित

Aloft सम्मानित

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

काठमाडौँ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को सेप्टेम्बर महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ...

‘ढुक्कले रुनुस्, आँसु रोक्नु हुँदैन भनेपछि एक जना दिदी धुरूधुरू रुनुभयो’

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको अप्रत्यासित र विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिको खबर देख्दा-सुन्दा सामाजिक अभियन्ता ज्योति गैरेको मन बेचैन भयो...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

निजामती विधेयकका यस्ता छन् १४ वटा विशेषता

एकपटकका लागि ५५ वर्ष उमेर पुगेका र ३० वर्ष सेवा अवधि पुगेका कर्मचारी अवकासमा जाने व्यवस्थाले निजामति कर्मचारीमा व्यापक तरंग उत्पन्न गरेको छ ।

राष्ट्रपति पौडेलले गरे चालु अधिवेशन अन्त्य

१५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेपछि लागु हुने गरी संसद्को चालु अधिवेशन अन्त्य गरेका छन् । सरकारले गरेको सिफारिसका...

एसियाली खेलकुदः श्रीलंकामाथि भारतको फराकिलो जित, स्वर्णका लागि फाइनलमा पाकिस्तानसंग भिड्ने

नागोया-आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकामाथि १२४ रनको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको छ।...

हिमालयले थाल्यो ऐतिहासिक काठमाडौं-हाङझाउ-काठमाडौं सिधा उडान

काठमाडौंबाट हाङझाउका लागि उडान प्रत्येक आइतबार र बुधबार प्रस्थान हुन्छ भने हाङझाउबाट काठमाडौंका लागि फर्कने उडान प्रत्येक सोमबार र बिहीबार सञ्चालन हुने गरी तय...

सेप्टेम्बरमा नेपाल भित्रिने विदेशी पर्यटक १२.१ प्रतिशतले बढे

सेप्टेम्बर २०२६ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १२.१ प्रतिशतले बढेको छ।...

फुर्सदमा माल्दिभ्स घुम्न जाने हो ? कति लाग्छ खर्च ?

दशैंको बिदा आउँदैछ । मन छ, केही दिनका लागि भए पनि दैनिक भागदौडबाट टाढा कतै पुगौँ । बिहान आँखा खुल्दा समुद्र देखियोस्, साँझ डुब्दै...

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका छन्।...

SF

एक्स्ट्रा अर्डिनरी बन्ने इमानदार कोसिस गर्दैछु– विपिन आचार्य

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन कुमार आचार्यले हरेक बिधाका अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी हुने बताएका छन्।

SF

हिमालय एअरलाइन्सको काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरू

स्याङ्जा-२ मा प्रतिनिधि छनोटमा विवाद :  सभापति खाण प्रक्रियाबाटै अलग

नेपाली कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि चयन प्रक्रियामा विवाद भएपछि क्षेत्रीय सभापति दिलीपप्रताप खाँणले महाधिवेशन प्रक्रियाबाट अलग रहेको घोषणा गरेका छन् ।

बहुमत सरकारको शक्ति होला, तर शासकीय कौशल सरकारको परीक्षा हो, हेक्का राख्नु : आङदेम्बे

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले संसदमा रहेको बहुमत सरकारको शक्ति भए पनि त्यसलाई परिणाममा बदल्ने शासकीय कौशल नै सरकारको परीक्षा भएको बताए।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नरेन्द्र मोदीले गरे भारतीय पाइलटको प्रशंसा

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानमा सह–पाइलटसँग विमानको नियन्त्रणका लागि सङ्घर्ष गर्दा घाइते भएका भारतीय क्याप्टेन स्मित मच्छरको साहसको प्रशंसा...

फिल्म र विरोध प्रदर्शनबीच कस्तो सम्बन्ध हुन्छ ?

‘जिम्मेवारी उठाऊ र त्यसलाई बदल्ने प्रयास गर।’ – रंग दे बसन्ती (२००६) प्रसून जोशीले फिल्म ‘रंग दे बसन्ती’ का संवाद र गीत लेखेका थिए।...

SF

एसियन गेम्सको स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने

जापानमा जारी २०औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा स्वर्ण पदकका लागि चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुने भएका छन्।

त्रिभुवन विश्वविद्यालय सभा बैठक असोज २२ गते बस्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक असोज २२ गते बस्ने भएको छ । त्रिविको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्न असोज २२...

बर्दिया र कैलालीका उखु किसानको बक्यौता दसैँअघि नै खातामा पठाउने तयारी

काठमाडौँ। बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अबको केही दिनभित्रै निकासा हुने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गोलबजारमा खानेपानीको संकट गहिरिँदै गएको भन्दै सांसद यादवको ध्यानाकर्षण

सांसद शम्भुकुमार यादवले गोलबजारमा खानेपानीको गम्भीर संकट रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।...

बंकुलमा मोटरसाइकल दुर्घटना हुँदा  एक युवकको मृत्यु

रौतहट । रौतहटको बौधिमाई नगरपालिका–८ बंकुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। गएराति मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।