जापानका प्रस्तावित राजदूत जिज्ञानलाई प्रश्न : कार्यकाल सकिएपछि कहाँ बस्नुहुन्छ ?
काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापालाई सांसदहरूले जापानबाहेक अन्य देशमा जाँदा हुँदैन भनेर प्रश्न गरेका छन् । बुधबार संसदीय समितिमा भएको सुनुवाइका...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो।
तराई-मधेसमा नवरात्रि : देवीको पूजा गर्ने समाजमा महिलाको सम्मान कति छ ?
दसैंको रौनक भित्रिसकेको छ । घरघरमा जमरा उम्रिरहेका छन् । कतै बिहानै दुर्गा भवानीको आराधना भइरहेको छ । कतै मन्दिरमा घण्टी बजिरहेको छ ।...
दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन
दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ ।
नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने
भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको हो ।
सुदूरपश्चिमको बजेट : नेकपाभित्र सहमति, एमालेभित्र असन्तुष्टि कायम
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र सहमति जुटे पनि नेकपा एमालेभित्र भने विवाद चर्किएको छ । चालु...
म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा
आफू आरक्षणका आधारमा नभई योग्यताका आधारमा सिफारिस भएको बताइन्।
साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने...
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैंका लागि अग्रिम टिकट
२४ घण्टामा ७८ हजार १३८ यात्रुले काठमाडौं छाडेका छन्।
एक शताब्दीदेखि बेथितिविरूद्ध आवाज उठाइरहेको जन्तरमन्तर
भारतको राजनीतिक र सामाजिक विषयमा जन्तर मन्तरको आवाज जति चाँडो सुनिन्थ्यो अब अन्त्यत्रबाट उठ्ने आवाज त्यत्तिकै शक्तिशाली होला कि नहोला भन्ने चाहिँ हेर्न बाँकी...
दसैँ–तिहारमा सुदूरपश्चिमको सुरक्षा कडा, ४ हजार ५ सयभन्दा बढी प्रहरी परिचालन
धनगढी । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा प्रहरीले सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका बेला आवतजावत र भीड बढ्ने भएकाले...
साढे २१ किलो सुन तस्करी प्रकरण : एयरपोर्टबाटै आएको संकेत, ५ पटकसम्म गाडी पुगेको देखियो
एक अनुसन्धान अधिकृत भन्छन्, ‘कारको शंकास्पद गतिविधिले पनि यो सुन हवाई रुट हुँदै आएको हुनुपर्ने हाम्रो विश्लेषण छ ।’
एनपीएलमा लुम्बिनी लायन्स : पुछारदेखि च्याम्पियनसम्म
पहिलो सिजनको असफलताले ठुलो पाठ सिकेको लुम्बिनीले दोस्रो सिजनमा सुधारिएको प्रदर्शन गर्दै च्याम्पियन टोलीको हैसियत बनाएको हो ।
युक्रेनमा अमेरिकी कम्पनीमाथि रुसी आक्रमण, ट्रम्प प्रशासन भने मौन
युक्रेन । युक्रेनमा रहेका अमेरिकी कम्पनीका कारखाना तथा गोदाममा रुसले ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन भने मौन रहेको छ...
जापानमा बस्ने नेपाली ३ लाख ९९२ पुगे, १ लाख १६ हजार विद्यार्थी
जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले यस्तो तथ्यांक संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेका हुन् ।
३०६ यात्रु सवार एयर इन्डियाको विमान डाइभर्ट
विमानमा रहेका यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालेर विमानस्थलको टर्मिनलमा लगिएको थियो।...
दसैं मान्न फर्किने परदेशीको लर्को
गाउँमा रोजगारीको अभाव, सीमित कृषि उत्पादन र परिवारको गुजारा चलाउनुपर्ने बाध्यताले धेरै युवा कमाउन भारत जान्छन् र दसैंतिहार मनाउन घर आउँछन्।...
दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन
दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ।
प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन्। बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको...
महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असईको शव फेला
धनगढी । कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव फेला परेको छ। असोज २४ गते महाकालीमा बेपत्ता भएका थारूको शव...
दुर्गा पूजाका क्रममा करेन्ट लागेर एकको मृत्यु
उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर...
प्रधानमन्त्रीले गरे पलाञ्चोक भगवतीको दर्शन
प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना तथा दर्शन गरेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।