THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 14 October 2026
SF
सेतोपाटी

युथ टेबलटेनिस च्याम्पियनसिपमा रसिन र इभानालाई स्वर्ण

एभीएम टेबलटेनिस क्लबकाद्वय रसिन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा बुधबार स्वर्ण जितेका छन्।

यस्तो छ रास्वपाको स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक २९ बुँदे रूपरेखामा उम्मेदवार छनोटका...

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न पारदर्शी मापदण्ड बनाउने

पार्टीले उम्मेदवार छनोटमा व्यक्तिगत पहुँच, नातासम्बन्ध, आर्थिक हैसियत र नेतृत्वको स्वेच्छाचारी निर्णयको प्रभाव घटाउँदै योग्यता, नैतिकता, जनविश्वास र नेतृत्व क्षमतालाई प्राथमिकता दिने जनाएको छ।...

८१ लाख ५० हजार बिगोको ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । काठमाडौँबाट ८१ लाख ५० हजार बिगोको ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१६, नयाँबजारबाट ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अब टेलिकमको सिमकार्ड घरमै, अनलाइन आवेदनपछि हुलाकमार्फत डेलिभरी

सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नुपर्ने छैन।...

‘अडियो प्रकरणमा पीडितलाई विश्वासमा लिएर अनुसन्धान गर्नुपर्छ’

सुन्नै नसकिने अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादमा परेका छन् । सत्तारुढ रास्वपाले यो विषयमा अनुसन्धान अगाडि बढाएको...

रश्मिकाले लिइन् ४०० परिवारको राशन खर्च जिम्मा

मुम्बई । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको फिल्म ‘रणबाली’ छिट्टै रिलिज हुँदैछ । फिल्म रिलिज हुनुअघि अभिनेत्री सामाजिक कामबाट सबैको मन छुन सफल भएकी...

हिमालय स्पोर्ट्सको एनपीएल प्रसारणमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन विशेषज्ञ विश्लेषक

स्टार स्पोर्ट्सका पूर्व प्रस्तोता नवनीथ कृष्ण र नेपाली राष्ट्रिय टोलीका पूर्व क्रिकेटर बर्दान चालिसे पनि प्यानलमा

बुढीगण्डकी बाढीपछि २०८ हेली उडान, ५०८ जना उद्धार

प्राधिकरणले बाढीपछि नेपाली सेनाका ५ हेलिकप्टर परिचालन गरेको जनाएको छ ।

दशैंमा मौसम खुल्ने, घाम लाग्ने सम्भावना: यात्रा गर्दा सावधानी अपनाउन सुझाव

दशैंमा घर फर्किने र घुमफिरको योजना बनाएकाहरूका लागि मौसमले केही राहत दिने सङ्केत देखिएको छ।

काठमाडौं फर्कनुअघि गृहमन्त्री गुरुङ र भारतका विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता

गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन भारत पुगेका गुरुङले बुधबार भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गरेका हुन्।...

भृकुटीमण्डमा किनमेल गर्नेहरूको भिड, तस्बिरहरू

काठमाडाैँ। दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ। कपडा, जुत्ता-चप्पल, कस्मेटिक्ससहित आवश्यक सामग्री खरिद गर्न आएका सर्वसाधारणको उपस्थितिले भृकुटीमण्डपमा चाडपर्वको...

घरबारविहीन परिवारलाई अस्थायी टहरोको ओत, स्थायी बासको पर्खाइ

नुवाकोट । गाउँघरमा दसैँसँगै चाडपर्वको रौनक छाउनुपर्ने बेला नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँटका बाढीपहिरो प्रभावित परिवार भने आफ्नो उजाडिएको घर, गुमेको सम्पत्ति र अनिश्चित भविष्य...

कालीकोटमा गुडिरहेको गाडीमा आ*गलागी

कालीकोटको खाँडाचक्र नगरपालिका–१ स्थित जिल्ला अस्पताल नजिकै गुडिरहेको फोर्स गाडीमा आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ।...

वैदेशिक सहायता प्रतिबद्धता घट्यो ४१ प्रतिशत

गत आव १ खर्ब ६१ अर्ब ४६ करोड रुपैयाँमात्र वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ ।

कैदीबन्दीलाई खसी उपहार

कालीकोट जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई खसी र खेलकुद सामग्री उपहार प्रदान गरिएको छ।

दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका

अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको अभियानमा साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइटसमेत राखिएको छ ।...

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

२८ असोज, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल स्वदेश फर्किएका छन् । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देल आज बुधबार स्वदेश फिर्ता भएका हुन् ।...

दसैँमा किनमेल गर्नेहरूको भिड

काठमाडौँ। काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भिड लागेको छ । दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन,...

कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन

जेरुसेलममा दूतावास स्थापना गरी उक्त सहरमाथि इजरायलको सार्वभौमिकतालाई समर्थन गर्ने सीमित देशको सूचीमा कोलम्बिया पनि थपिएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विपत्तिको शृङ्खलाबिच जनतामा निराशाको बादल

आज ट्याक्सी यात्राका क्रममा चालकसँग सामान्य कुराकानीबाट सुरु भएको संवाद बिस्तारै नेपालको इतिहास, वर्तमान राजनीति र जनताले भोगिरहेको दुःखतर्फ मोडियो । चालकले कुरा सुरु...

SF

भिसाको उद्देश्य विपरीत काम गरेको आरोपमा २४ कोरियाली नागरिक निष्कासित

भिसाको उद्देश्य विपरीत कार्यमा संलग्न भएको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ।

नवनियुक्त राजदूतहरूद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित छुट्टाछुट्टै...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।