THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 29 September 2026

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

केही वर्षअघिसम्म सामूहिक आरन घरमा पालो कुर्दै औजार बनाउने उनीहरू अहिले घरमै साना उद्योग सञ्चालन गरिरहेका छन्।...

SF

भारतको अनुचित कर नीतिले नेपाली जुट उद्योग धराशायी अवस्थामा पुग्यो- निशा डाँगी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको...

विपद्लाई ‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन: सांसद खरेल

काठमाडौँ । पछिल्लो समयको विपद्बाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपद् व्यवस्थापनको संरचनागत सुधारका लागि...

खाना खाने बेला मोबाइल हेर्ने बच्चाको बानी कसरी छुटाउने ? १० उपाय

बालबालिकालाई खाना खुवाउन मोबाइल वा ट्याब देखाउने बानी धेरै घरमा सामान्यजस्तै भइसकेको छ । बिस्तारै यही बानीका कारण बच्चाले स्क्रिनबिना खाना खानै नमान्ने हुन्छ...

बलिउडले वास्तवमै भारतको विविधता बुझेको छ त ?

हामी सिनेमा हेर्दा पर्दामा जे देख्छौं, प्रायः त्यसैलाई सत्य मान्छौं । तर, सिनेमाले एउटा समाजलाई अर्को समाजसँग जोड्ने वा उनीहरूबारे दृष्टिकोण बनाउने शक्तिशाली काम...

घरेलु मदिरा बेचेको आरोपमा मच्छेगाउँबाट दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँको मच्छेगाउँबाट घरेलु मदिरा बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ घर भएर मच्छेगाउँ बस्ने...

‘देशकै पहिलो बहुभाषिक विद्यालय राजनीति र उपेक्षाको मारमा पर्‍यो’

१३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरास्थित ‘श्री बाल बहुभाषीय आधारभूत विद्यालय’ को दयनीय अवस्थाबारे...

जलवायु र विपद् समितिबारे सांसद पार्वती विकको आपत्ति : दोहोरो समिति गठन राज्य ढुकुटीको दुरुपयोग

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले जलवायु परिवर्तन र विपद् न्यूनीकरणजस्तो संवेदनशील विषयमा संसद्मा दोहोरो प्रकृतिको समिति गठन गर्ने तयारीप्रति असन्तुष्टि जनाएकी...

अमेरिका–इरान सम्झौतामा अझै अवरोध

इरान र अमेरिकाबिच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी पुनःखोल्ने सम्झौता गराउन मध्यस्थकर्ताहरूले प्रयास तीव्र पारेका छन् । प्रस्तावित योजनाअनुसार पहिले...

नारायणी बाढीबाट प्रभावितलाई मुख्यमन्त्रीले भने : प्रदेश सरकार तपाईंहरूको साथमा छ

उनले बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा खेतीयोग्य जमिनको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै राहतपछि पुनर्निर्माणको कामलाई समेत प्रभावकारी रूपमा अघि बढाउने बताए।...

सांसदहरू शून्य समयमा बोल्न नाम टिपाउँछन्, सभामुखले बोलाउँदा सभाकक्षमा हुँदैनन्

मंगलबार प्रतिनिधिसभामा शून्य समयमा बोल्ने भनेर नाम टिपाएर सभाकक्षमा अनुपस्थित रहेका सांसद जगदीश खरेल, धर्मराज केसी र पुकार बम तीनै जना सत्तारुढ दल राष्ट्रिय...

नेपाली जुटमा भारतको ‘एन्टी डम्पिङ ड्युटी’, कूटनीतिक पहल गर्न सांसद डाँगीको माग

काठमाडौँ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा...

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

१३ असोज, काठमाडौं । कपिलवस्तुको चारखोलामा गुडिरहेको बसमाथि ढुंगा खस्दा चार जना यात्रु घाइते भएका छन् । सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठका अनुसार चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र.

फिफाका सदस्यलाई थप रकम बाँड्न इन्फान्टिनो तयार

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकायसँग रहेको करिब ४.४ अर्ब पाउन्डको नगद सञ्चितिबाट सदस्य राष्ट्रलाई थप रकम उपलब्ध गराउन सकिने संकेत गरेका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

टुँडिखेलको सौन्दर्यीकरण अन्तिम चरणमा, बरमुढा दुबोले फेरिँदै रूप

काठमाडौँ । काठमाडौँको ऐतिहासिक टुँडिखेललाई हरियाली तथा नागरिकमैत्री खुला क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले भइरहेको सौन्दर्यीकरणको काम अन्तिम चरणमा पुगेको छ। काठमाडौँ महानगरपालिकाले सैनिक...

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौँ । प्रतिनिधि सभामा दुई विधेयक पेस भएका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र ‘डिप्लोमा इन्जिनियरिङ परिषद्...

३८ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

आज सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

‘हनी ट्रयाप’ मा पारेर रकम असुल्ने महिला पक्राउ

बाँके । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। रामेछापको गोकुलगंगा गाउँपालिका-०२ घर भई हाल...

डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक २०८३ प्रतिनिधिसभामा पेश

डिप्लोमा इन्जिनियरिङ पेशा तथा व्यवसायलाई व्यवस्थित, वैज्ञानिक, गुणस्तरीय, मर्यादित र पारदर्शी बनाउन सरकारले डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक २०८३ प्रतिनिधिसभामा पेश गरेको छ।...

वर्षा,  भद्रगोल व्यवस्थापन र तालिका समस्याले एसियाली खेलकुदमा खेलाडी निराश

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा लगातारको वर्षासँगै आयोजनाको व्यवस्थापन र खेल तालिकालाई लिएर पनि प्रश्न उठेको छ । विभिन्न खेलमा वर्षाका कारण...

SF

विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

नेपाली कांग्रेसका नेता विनोद चौधरी महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

आकाशे बिम्ब र जमिनी यथार्थमा गगनलाई छामी हेर्दा

‘बहानाबिना’, ‘जेनजी’, ‘एक रुपैयाँको पनि तलमाथि स्वीकार्य छैन’ भनेका थिए गगन थापाले। शब्दमा गगन थापा जति चोखा देखिन्छन्, कर्ममा त्यति नै धमिलो बाटो हिँडेका...

प्रकृतिको प्रकोप र मान्छेको विपद्

विपद्का कारणहरू सामाजिक असमानता, सामाजिक वञ्चितीकरण, राज्यले अवलम्बन गरेको विकासको ढाँचा र निर्णय प्रक्रियासम्म पुग्छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।