जसको हातले विदेशी घर सजाउँछ, उसको सपना कहाँ सजिन्छ?
धागोको जालोबीच बसेर बुट्टा निकालिरहेकी सम्झनालाई देखेपछि फोटो खिच्ने रहर लाग्यो। म सटरभित्र छिरें। आफ्नो परिचय दिएँ र फोटो खिच्न अनुमति मागेँ।
प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई बेवास्ता गरिएको भन्दै सांसद हमालले गरिन् सरकारको आलोचना
नेकपा (एमाले) की सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई बेवास्ता गरिएको भन्दै सरकारको आलोचना गरेकी छन्।
‘सरकारको कदम केटाकेटीले गुलेली चलाएर मट्याङ्ग्राको सत्यानाश गरेजस्तै’
काठमाडौँ। प्रतिपक्ष दलकी सांसद बलावती शर्माले सरकारले संसद्लाई छलेर ल्याएको अध्यादेशले राज्यका ८५ वटा महत्त्वपूर्ण संस्थालाई विवादित र नेतृत्वविहीन बनाएको भन्दै तीव्र आलोचना गरेकी...
पूर्वराष्ट्रपति भण्डारी रुपन्देहीमा, मुख्यमन्त्री आचार्यले गरे स्वागत
बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा स्वागत गरेका छन्। मदन भण्डारी फाउन्डेसनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको ‘मदन...
नेपालसँगको खेलमा अम्पायरसँग असन्तुष्ट पोखेका अफगानिस्तानका खेलाडीलाई कारबाही
नेपालविरुद्धको एसियन गेम्सको खेलमा अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाएका अफगानिस्तानका मोहम्मद इशाकलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ।
‘केही नेपाल ऐनका व्यवस्था जगाउने विधेयक’ मा सांसदहरूको मिश्रित प्रतिक्रिया : कसैको समर्थन, कसैको प्रश्न
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा प्रस्तुत ‘केही नेपाल ऐनका व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। कुल...
निरुताको जन्मदिनमा रेखाले घोषणा गरिन् ‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति
काठमाडौं । अभिनेत्री रेखा थापा र निर्देशक सवीर श्रेष्ठको सहकार्यमा निर्माण भएको फिल्म ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म मंसिर...
खुसी विज्ञान
आखिर जिन्दगीको उद्देश्य नै ‘ह्याप्पिनेस’ हो भने त्यसको प्राप्ति कसरी गर्ने त भन्ने प्रश्न उठ्छ नै। कोही सोच्छन्, आफ्नो आकांक्षा पूरा भएपछि प्रसन्नता मिल्छ...
मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु
पूर्वी-उत्तरी क्षेत्र जोड्ने मार्तडी-कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउन काम सुरु गरिएको छ।
ओलीले आज चार प्रदेशका नेता र सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्ने
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज कोशी, मधेस, बागमती र राजधानी प्रदेशका नेता तथा सचिवालय सदस्यलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन्।...
बाहिरबाट स्वस्थ देखिने व्यक्तिमा पनि किन हुन्छ हृदयाघात ?
हामी अक्सर मिडिया वा समाजमा बाहिरबाट एकदमै सामान्य, शारीरिक रूपमा फुर्तिलो र कुनै रोग नभएको जस्तो देखिने मानिसलाई पनि अचानक हृदयाघात (हार्ट अट्याक) भएको...
अध्यादेशले निष्क्रिय गरेका ८५ वटा ऐनका व्यवस्था जगाउने विधेयकमाथि संसद्मा प्रश्न
‘यो नितान्त पार्टीगत स्वार्थले ल्याइएको हो । पहिले ल्याएको अध्यादेश पनि त्यही हो र अहिले ल्याएको विधेयक पनि त्यही हो’ नेकपा एमालेका सांसद पुष्पराज...
जनप्रतिनिधिको अवरोधले अमलेखगञ्ज र दुधौराको जोखिमयुक्त बस्ती हटाउन वन कार्यालयलाई समस्या
बारा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको ३ नं पुल क्षेत्रको सडक र वनक्षेत्र अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउन जनप्रतिनिधिहरूले अवरोध गरेका छन् । बारा,...
२०औं एसियन गेम्स : आर्चरीका सबै इभेन्टबाट बाहिरियो नेपाल
१३ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत आर्चरीबाट नेपालका तिलक पुनमगर र ज्ञानु अवाले बाहिरिएका छन् । जापानको ओकाजाकी चुओ सोगो पार्क बहुउद्देश्यीय हलमा...
युवा अवस्थामै किन बढ्दै छ हृदयाघातको जोखिम ?
हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर ‘विश्व मुटु दिवस’ मनाइन्छ। अस्वस्थ जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै मुटु रोगीको सङ्ख्या बढ्दै गएको छ। नसर्ने रोगहरूमध्ये...
नेपाल ऐनको व्यवस्था जगाउने विधेयक २०८३ पेश
प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि छलफल भएको छ।...
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान भएको छ...
उत्पादनको ७० प्रतिशत निर्यात नगर्ने उद्योगलाई कारबाही
प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगलाई कूल उत्पादनको ७० प्रतिशत निर्यात गर्नुपर्ने अनिवार्य व्यवस्था तोकेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।