जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत
७ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट...
ब्यालोन डी’ओर २०२६को प्रमुख दाबेदारमा ह्यारी केन, किन पछि परे यमाल र ओलिसे ?
फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार ब्यालोन डी’ओर २०२६ का लागि बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनलाई प्रमुख दाबेदार मानिएको छ । बाभेरियन फुटबल वक्र्स (बिएफडब्लु)ले अक्टोबर...
टीका र आशीर्वाद आश्रममै, मनमा भने परिवारको सम्झना
विभिन्न बाध्यताले आश्रममा बस्न पुगेका र कतिपय आफ्नै सन्तानबाट अपहेलित भएकाले यस वर्ष आश्रममै दसैं मनाए।...
सबभन्दा धेरै कमाउने टप–२० भारतीय फिल्ममा पर्यो 'जेलर–२', कति कमाइसक्यो?
'जेलर २' ले बक्स अफिसमा एकपछि अर्को रेकर्ड बनाइरहेको छ। फिल्मले प्रभासको 'सलार' र सलमानको 'सुल्तान' लाई समेत उछिनेको छ। आखिर 'जेलर २' किन...
परिवारले बिहे गर्न नदिएपछि टावर चढिन् युवती, तीन घण्टापछि फोनबाटै भयो विवाह
घटनाबारे जानकारी पाएपछि दुवै परिवार, प्रहरी र गाउँले घटनास्थल पुगेका थिए। महिला प्रहरीसहितको टोलीले पनि युवतीलाई तल झर्न आग्रह गरेको थियो। तर, उनी आफ्नो...
अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना स्वीकृत
विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनुलाई कृषि, वन तथा...
गोकुल बास्कोटाको टिप्पणी : अर्थमन्त्री वाग्ले जब भारत पुग्छन तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्
७ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको आलोचना गरेका छन्...
बार्सिलोना र रियल म्याड्रिड भिड्दै, ४० क्यामेराले खेल खिच्ने
बालोन डी’ओर अवार्डको विजेता घोषणा हुनुभन्दा एक दिनअघि हुने यस खेलमा उच्च प्रविधिको प्रयोग गर्दै दर्शकलाई मैदानका महत्त्वपूर्ण क्षणहरू विभिन्न कोणबाट देखाउने तयारी गरिएको...
स्मार्ट घरको नक्सापास दस्तुरमा शतप्रतिशत छुट, अरू के छन् सुविधा ?
काठमाडौँ । बढ्दो सहरीकरणलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन सरकारले कानुनमै पहिलो पटक ‘स्मार्ट घर’को अवधारणा अघि सारेको छ। संघीय संसद्मा पेस भएको ‘भवन...
युरोपमै महँगो ऋण लिने फ्रान्सको सार्वजनिक ऋण ३५ खर्ब ९६ अर्ब युरो पुग्यो
पेरिस । फ्रान्सको सार्वजनिक ऋण बढेर ३५ खर्ब ९६ अर्ब युरो पुगेको छ । कमजोर आर्थिक वृद्धिदर, बढ्दो ब्याजदर र निरन्तरको बजेट घाटाका कारण...
प्रचण्डसँगको तस्बिर सेयर गर्दै रञ्जिताको सन्देश : म परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्छु
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको आफ्नो तस्बिर सेयर गर्दै रञ्जिता श्रेष्ठले आफू परिस्थितिअनुसार चल्ने नभइ परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्ने बताएकी छन्।...
पहिचान जोगाउने चुनौतीमा डुकुछापका दनुवार
ललितपुरको सदरमुकाम पाटनबाट दक्षिणतर्फ करिब १५ किलोमिटर दूरीमा डुकुछाप गाउँ छ । साविक डुकुछाप गाविस हाल गोदावरी नगरपालिका–८ मा पर्छ । क्षेत्री, तामाङ, नेवारलगायत...
दिए पुग्छ : आफूभित्रको मान्छे खोज्ने कथा
पत्रकार रोहित भण्डारीको ‘दिए पुग्छ’ दुःखका कथा सुनाउने पुस्तक मात्र होइन । यो दुःखमा बाँचेका मानिसको जीवनभित्र पसेर मानवीय संवेदना केलाउने पुस्तक हो ।...
एनपीएल खेल्न काठमाडौं आइपुगे साहिबजादा फरहान
७ कात्तिक, काठमाडौं । पाकिस्तानका ब्याटर तथा टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं आइपुगेका छन् ।...
मेलानिया ट्रम्पको पहलमा रूसी कब्जामा रहेको युक्रेनको सहरमा अस्थायी युद्धविराम
युद्धविराम आगामी मंगलबारदेखि सुरू हुने र केही दिनसम्म कायम रहने युक्रेनका प्रमुख वार्ताकार तथा ओम्बड्सम्यान दिमित्रो लुबिनेत्सले एसोसिएटेड प्रेस (एपी) लाई बताएका छन्।
सीआईएसँग सहकार्य गर्न क्युबाली नागरिकलाई अमेरिकाको अपिल, क्युबाले भन्यो– टुथपेस्ट बेचेजस्तो
काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाली नागरिकलाई परिवर्तनका लागि अघि बढ्न र अमेरिकी गुप्तचर निकाय सीआईएसँग सहकार्य गर्न अपिल गरेका छन् । उनको...
दर्शन र धर्मका चस्माले नदेखिने ज्ञानविज्ञान
पाश्चात्य परम्परामा प्रयोग हुने ‘फिलोसोफी’को उल्था वा पर्यायका रूपमा पनि ‘दर्शन’ शब्दको प्रयोग नेपाली वाङ्मयमा गरिने गरेको पाइन्छ।...
बाल्यकालको स्वाद बन्यो व्यवसायको बाटो
कुनै समय कुस्तीको मैदानमा जितका लागि भिड्ने उनी अहिले मौरीसँगै नयाँ संघर्ष गरिरहेका छन् ।
प्रमुख आचार्यको प्रश्न : भारत भ्रमणमा दिइएको अर्थमन्त्री वाग्लेको अभिव्यक्तिको सन्देश के हो ?
नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको राजनीतिक सन्देश र कूटनीतिक औचित्यमाथि...
चीनमा विद्याको सम्बोधन : मतभेदको समाधान हतियारबाट नभई वार्ता र कूटनीतिमार्फत हुनुपर्छ (पूर्णपाठ)
काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारीले विश्वव्यापी शासन प्रणाली (ग्लोबल गभर्नेन्स) लाई निष्पक्ष, समावेशी र प्रभावकारी बनाउन सबै राष्ट्रको समान...
सय दिन मनाएको ‘गौंथली’ बेइजिङ लिफ्ट-अफ फिल्म फेस्टिभलमा छनोट
‘गौंथली’ नेपालकै सर्वाधिक कमाउने चलचित्रको दोस्रो स्थानमा आएको छ।
स्मित पटेलले काठमान्डु गोर्खाजबाट खेल्ने
७ कात्तिक, काठमाडौं । काठमान्डुले सामाजिक सञ्जालमार्फत स्मित पटेललाई अनुबन्ध गरेको जनाएको हो । अमेरिकी विकेटकिपर ब्याटर पटेलले भारतबाट खेल्दा सन् २०१२ को यू-१९...
मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता पराजुलीको भेट, नेपाली श्रमिकको सुरक्षाबारे छलफल
मौरिसस । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश...
फ्रान्समा बढ्दो अशान्ति : प्रदर्शन नियन्त्रण गर्न ७० हजार प्रहरी तैनाथ
सरकारी नीतिको विरोधमा देशव्यापी प्रदर्शन चर्किएपछि फ्रान्स सरकारले यस साता सम्भावित हिंसा नियन्त्रण गर्न ७० हजारबढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।