THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 24 October 2026
अनलाइनखबर

पोखराको सौन्दर्यलाई थप मनमोहक बनाउने हिमाल, स्तूप र ताल

यस स्तूपबाट फेवाताल, पोखरा उपत्यका र अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । शान्त वातावरण, खुला आकाश र हिमालको पृष्ठभूमिले यस स्थानलाई स्वदेशी तथा...

बाँकेमा दुई कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यस्तै छ जना घाइते भएका छन्...

बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृ’त्यु, ६ घाइते

पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।...

नयाँ पुल हुँदै किम जोङ उन चीन पुगेको दाबी

निर्माण सम्पन्न भए पनि उत्तर कोरियातर्फ सडक र भन्सारसम्बन्धी पूर्वाधार तयार नहुँदा यसको सञ्चालन १२ वर्षसम्म रोकिएको थियो। पुल यसै महिना सञ्चालनमा आएको हो।...

मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता पराजुलीको भेट, १४ हजार नेपाली श्रमिकको सुरक्षाबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासम उतेमसँग भेटवार्ता गरेका छन्।...

‘क्यान्डिडेट क्लब’को अभ्यास रास्वपाको अनैतिक राजनीतिको सुरुवात हो : प्रभु साह

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणा गरेको ‘क्यान्डिडेट क्लब’ को आलोचना गरेका छन् । ‘क्यान्डिडेट क्लब’...

एनपीएल खेल्न काठमाडौं आइपुगे पाकिस्तानका कप्तान फरहान

३० वर्षीय दायाँहाते ब्याटर फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्दैछन्।

मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बने केरोन पोलार्ड

इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली मुम्बई इन्डियन्सले केरोन पोलार्डलाई टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।...

नेकपाको राष्ट्रिय जागरण अभियानमा १९ बुँदे उद्देश्य सार्वजनिक

नेकपाले अभियान सञ्चालनका लागि १९ बुँदे उद्देश्य तय गरेको छ। अभियानमार्फत महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, बेथिति र असुरक्षाविरुद्ध जनताको आवाज संगठित गर्ने पार्टीको लक्ष्य...

५७ वर्षमा ५८ सन्तान

कहिलेकाहीं उनी आफ्ना सबै छोराछोरीको नाम पनि सम्झन सक्दैनन्। तर उनी सुत्नुअघि हरेक रात सबै सन्तान घरमा उपस्थित छन् छैनन् भन्ने सुनिश्चित गर्छन्।...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

७ कात्तिक, काठमाडौं । फिफा यू-१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको छ । अजरबैजानमा भएको खेलमा नेपाल ट्युनिसियासँग ३-१...

अमेरिकाले चिनियाँ संस्थालाई भन्यो ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’, बन्द गर्ने तयारी

अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा दिने कन्फ्युसियस इन्स्टिच्युटहरूलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताएको छ।...

मदन बुढा : ‘कारागारमा पुस्तकालय’ अभियान चलाइरहेका जेनजी

काठमाडौँ । गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनको अग्रपंक्तिमा देखिएका अनुहारमध्ये कोही सांसद–मन्त्री बनेका छन् । कतिपय अहिले पनि सडकमै छन् र सरकारलाई...

सलमान खानको प्रशंसा गर्दा टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरी अनुसन्धानको खुलासा

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गर्नुको पछाडि अभिनेता सलमान खानको प्रशंसा गरेको विषय पनि जोडिएको हुन सक्ने प्रहरी अनुसन्धानबाट खुलेको छ...

ट्रम्पले क्यानडाको सामानमा लगाइएको ५० प्रतिशत भन्सार महसुल कम गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन्।...

SF

गोरूगाडासँग मोटरसाइकल ठोक्किँदा एक किशोरको मृत्यु

मन्त्री रावल मंसिर ९ गते चितवन जाँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मंसिर ९ गते बिहान चितवन भ्रमणमा जाने भएकी छन्।...

जब नयाँ आईफोन लिन ५३ वटा फोन बोकेर एप्पल स्टोर पुगे ‘क्रेजी’ फ्यान...

पहिलो पुस्ताको आईफोनदेखि आईफोन १८ प्रो म्याक्ससम्मका फोन संकलन गरेका मोहम्मद शाका नयाँ फोल्डेबल फोन ‘एप्पल डुओ’ लिन स्टोर पुगेका थिए।...

तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित पार्न असम्भव

जलवायु परिवर्तन नियन्त्रणका लागि विश्वले तय गरेको औद्योगिक युगअघिको तुलनामा औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्न असम्भव देखिएको छ।...

विश्व पोलियो दिवसः पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्रा डा सृजना श्रेष्ठले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास...

ट्रम्पले फेरि दिए इरानमाथि आक्रमणको धम्की, इन्टरनेट केबल काटीदिने इरानको चेतावनी

७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध फेरि सैन्य कारबाही गर्ने धम्की दिएका छन्। ट्रम्पले शुक्रबार फ्लोरिडामा आयोजित एक र्‍यालीमा भने, ‘हामी...

डोम समुदायका पेसा सङ्कटमा

तराई मधेसमा विवाह तथा चाडपर्वमा प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की, चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पेसा सङ्कटमा परेको छ।...

‘अटो रिक्सा’ सञ्चालनमा आएपछि बस कुर्नुपर्ने बाध्यता हट्यो

साँझ र बिहान यात्रुबाहक बस जाने आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटो रिक्साले अन्त्य गरेको छ।...

जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत

७ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट...

ब्यालोन डी’ओर २०२६को प्रमुख दाबेदारमा ह्यारी केन, किन पछि परे यमाल र ओलिसे ?

फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार ब्यालोन डी’ओर २०२६ का लागि बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनलाई प्रमुख दाबेदार मानिएको छ । बाभेरियन फुटबल वक्र्स (बिएफडब्लु)ले अक्टोबर...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।