THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 30 September 2026
रातोपाटी

जम्मू-कश्मीरमा जवानले सहकर्मीमाथि गोली चलाउँदा चारको मृत्यु

काठमाडौँ । भारतको जम्मू-कश्मीरस्थित कठुआमा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । मंगलबार साँझ...

जम्मू-कश्मीरमा लस्कर कमान्डर हाशिम मुसा मारिएको दाबी

काठमाडौँ । भारतको जम्मू-कश्मीरस्थित बडगाम जिल्लामा सुरक्षाकर्मी र आतंकवादीबीच भएको मुठभेडमा एक जना मारिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मारिएका व्यक्ति लस्कर-ए-तैयबाका कमान्डर हाशिम...

आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना न्यून

उनका अनुसार आज दिनभर काठमाडौं उपत्यकाको मौसम मुख्यतया घाम-बादल (आंशिक बदली) को अवस्थामा रहनेछ।

आजदेखि पृथ्वीराजमार्ग पूर्णरूपमा सञ्चालनमा आउने

धादिङ । पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग आज बुधबारदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अवरोध नआएमा...

भारत र वेस्ट इन्डिज दोस्रो एकदिवसीयमा आमनेसामने

भारत र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल आज गुवाहाटीमा हुँदैछ।...

न्वागी पर्वमा रमाउँदै आठपहरिया समुदाय (तस्वीरहरू)

नयाँ बाली पाकेपछि पितृ तथा कुलदेवतालाई चढाएर आफूहरूले पनि खाने परम्परासँग जोडिएको न्वागी आठपहरिया समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।

विद्यार्थी भिसामा अमेरिका पुगेर मैले जे देखेँ, भोगेँ

अमेरिका आएपछि एक्कासि असीमित स्वतन्त्रता पाइन्छ। धेरै विद्यार्थीहरू यो स्वतन्त्रताको दुरुपयोग गर्न पुग्छन्। कतिपय साथीहरू व्यक्तिगत समस्या र यो स्वतन्त्रताको दोधारमा अल्झिएर पढाइमा ध्यान...

नेविसंघ अध्यक्ष कटुवाल महाधिवेशन प्रतिनिधि निर्वाचित

१४ असोज, धनकुटा । नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष करुणा कटुवाल गृह जिल्ला धनकुटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्। युवा खुल्लातर्फ कटुवालले सर्वाधिक ६९०...

बेरीतका आदेशले सधैं अप्ठेरोमा प्रहरी

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार राति नियन्त्रणमा लिन प्रधानमन्त्रीको सचिवालयबाट आदेश आउँदा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गृहमन्त्री सुधन गुरुङ सँगै थिए।...

बागलुङमा बाढी-पहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ । यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार...

SF

के बजारमा 'हेड एन्ड सोल्डर्स' बनेको हो?

सेयर बजारमा ‘हेड एन्ड सोल्डर्स’ आकृति बनेको हो? नेप्सेमा भदौ २५ यताको मूल्य शृंखलाले यस्तो संकेत गरेको छ। २६१५ आसपासको आधार रेखाभन्दा तल झरेको बजारले अब २५७६ विन्दुसम्मको लक्ष्य भेट्टाउन सक्छ?

ससुराको हत्या आरोपमा बुहारी पक्राउ, १० दिनको म्याद थप

जाजरकोट । जुनिचाँदे गाउँपालिका वडा नं. ५ पाँगामा ७५ वर्षका गंगाराम शाहीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले निजकी माइली बुहारी शर्मिला...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

मलेसिया रोजगारीमा अन्योल– व्यवसायी दुई ध्रुवमा

मलेसियाले नेपालका लागि २५ वटा ‘प्रिन्सिपल एजेन्सी’ र तिनका मातहत २५० वटा ‘सपोर्ट एजेन्सी’ गरी कुल २७५ संस्था आफ्नो प्रणालीमा सूचीकृत गरेको छ।

बिमा सर्भेयर खटाउन सरकारले स्वचालित प्रणाली विकास गर्‍यो

सरकारले बिमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ।...

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

चितवन । नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँगैको नदी तटीय...

विश्वको आधा सम्पत्ति १.५ प्रतिशत धनाढ्यको हातमा, अमेरिका र चीनमा थुप्रियो सम्पत्ति

प्रतिवेदनले विश्वको सम्पत्ति केही सीमित शक्ति राष्ट्रहरूमा मात्र थुप्रिएको देखाएको छ। विश्लेषण गरिएका देशहरूमध्ये अमेरिका र ग्रेटर चाइना (चीन, हङकङ, ताइवानसमेत) सँग मात्रै विश्वको...

एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ । बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ । गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा...

पार्टीमा अबको नेता गगन नै हुन् : शशांक कोइराला

पार्टीको आधिकारिकता विवादमा अदालतको हस्तक्षेपप्रति पनि डा. कोइरालाको असन्तुष्टि थियो। अदालतको फैसलाले कांग्रेस अहिले दुई खेमामा विभाजन भएको उनको तर्क छ।...

जम्मु-कश्मीरमा सीआईएसएफका जवानले सहकर्मीमाथि चलाए गोली, ४ जनाको मृत्यु

१४ असोज, काठमाडौं । भारतको जम्मु-कश्मीरस्थित कठुआ जिल्लामा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा असिस्टेन्ट कमान्डेन्टसहित चार जनाको मृत्यु...

‘आ बाट आमा २’को डान्सिङ गीत ‘अचेल किन कान्छी’ सार्वजनिक

काठमाडौँ । यहीँ असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’को गीत सार्वजनिक भएको छ। ‘अचेल किन कान्छी’बाेलकाे डान्सिङ गीतमा पल...

SF

आप्रवासीलाई तेस्रो मुलुकमा निर्वासन गर्न अमेरिकी सर्वोच्च अदालतले दियो अनुमति

अमेरिकी सर्वोच्च अदालतले आप्रवासीहरूलाई तेस्रो मुलुकमा समेत निर्वासन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई बाटो खोलिदिएको छ।

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर

रुपन्देही । मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित अन्तरराष्ट्रिय उडानका पर्खाइमा रहेको छ ।...

वर्षाले देशका विभिन्न सडकखण्ड अवरुद्ध

नेपाल प्रहरीका अनुसार नुवाकोट, रसुवा, मनाङ, गुल्मी, म्याग्दी, मुस्ताङ, नवलपरासी पूर्व र लमजुङका विभिन्न सडक प्रभावित भएका हुन्।...

बालबालिकाको पढाइ सुधार्ने सजिलो उपाय, सानो समूहमा पढाउन विज्ञको जोड

अमेरिकाका विद्यालयमा बालबालिकाको आधारभूत पढाइ र गणितीय सीप कमजोर बन्दै गएको चिन्ताबिच विज्ञहरूले शिक्षा सुधारका लागि ३० वटा उपाय सुझाएका छन् । यी उपायमध्ये...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।