प्रहरी निरीक्षक विशाल मल्ललाई उत्कृष्ट लागु औषध अपराध अनुसन्धानकर्ताको पुरस्कार
नेपाल प्रहरीका प्रहरी निरीक्षक विशाल मल्ललाई उत्कृष्ट लागुऔषध अपराध अनुसन्धानकर्ताको पुरस्कार दिइएको छ।
सडकमै नयाँ नोटको व्यापार, तस्बिरहरू
काठमाडाैँ। काठमाडौँको रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नाेट साटिरहेका छन्। व्यापारीलाई अतिरिक्त शुल्क (कमिसन) तिरेर ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ...
दसैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन तयारी अवस्थामा विद्युत् प्राधिकरण
दसैंको समयमा विद्युत् आपूर्ति सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन उठाउने र गुनासो व्यवस्थापन थप प्रभावकारी बनाउन समेत निर्देशन...
आईसीसीको एसिया सम्मेलन नेपालमा हुने
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन नेपालमा हुने भएको छ।
नेपालमा आईसीसी एसिया सम्मेलन हुने
३० असोज, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना हुने भएको छ।...
काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा सुरु
शुक्रबार महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिएकी हुन्।...
अनेरास्ववियु र अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति गरेका चार जना रास्वपा प्रवेश
धनगढी । विद्यार्थी राजनीतिमा सक्रिय चार जना राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन्। अनेरास्ववियु र अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति गर्दै आएका उनीहरू शुक्रबार...
नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई
काठमाडौँ। क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष ललितपुर जिल्ला निवासी स्वजन रघुवंशीले नेपाली नृत्य विद्यामा विद्यावारिधि हासिल गरेका छन्। उनले भारतको छत्तीसगढ, खेरागढस्थित राजकुमारी इन्दिरा...
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमा विभिन्न १५ पदमा आवेदन खुला, मासिक तलब २ लाख ५० हजारसम्म
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न १५ प्रकारका पदमा करार सेवाका लागि आवेदन आह्वान गरेको छ। केन्द्रले सूचना...
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
काठमाडौं–नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ।...
गाँउ फर्किने सवारीले भरिभराउ बिपी राजमार्ग
दसैँ नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढेपछि बिपी राजमार्गमा सवारीसाधनको आवागमन बढेको छ।
दसैँको मुखमा देशले रोक्न नसकेका पाइलाहरू (भिडियो रिपोर्ट)
काठमाडौँ । सहरदेखि गाउँसम्मै दसैँको रौनकले छोइसकेको छ । गाउँका खेतहरूमा लहलह धान झुलेका छन् । सहरका आकाशमा चंगा उड्न थालेका छन् । रोजगारी...
चाडबाडमा अनलाइन ठगी बढ्न सक्ने, ओटीपी र पासवर्ड गोप्य राख्न राष्ट्र बैंकको आग्रह
चाडबाडमा कारोबार पनि धेरै हुने भएकाले केन्द्रीय बैंकले अनलाइन ठगीबाट बच्न ओटीपी र पासवर्ड अन्य व्यक्तिलाई नदिन भनेको हो ।
नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने
काठमाडौँ। नेपालमा आगामी नोभेम्बर १७ देखि २१, २०२६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)...
पन्तको प्रश्न : सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?
३० असोज, काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकार सैद्धान्तिक रूपमा विचलित भएको आरोप लगाएकी छन् । शुक्रबार...
काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा
काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सुरू गरेको छ।
देशभर ट्रमा सेन्टर विस्तार र पुनर्स्थापना केन्द्र निर्माण गर्ने सरकारको तयारी
३० असोज, काठमाडौं । सरकारले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार गर्ने र उपचारपछि सामान्य जीवनमा...
परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवमर्ता गरेका छन्। मन्त्रालयमा शुक्रबार भएको भेटमा सार्कको...
गण्डकी प्रदेशमा औषधिजन्य जडीबुटी उत्पादन बढ्यो १३५ प्रतिशत
बैंक तथा वित्तीय संस्थाले गण्डकीमा प्रवाहित कुल कर्जाको ७.९९ प्रतिशत अर्थात् २९ अर्ब ९ करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् ।
तीन महिनामा ८ अर्ब ३२ करोड राजस्व सङ्कलन
मुस्ताङ। मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ३२ करोड ८३ लाख राजस्व सङ्कलन गरेको छ। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४...
कोलम्बियाली गुरिल्ला समूहका चार नेता इक्वेडरबाट पक्राउ
काठमाडाैँ। इक्वेडरले बिहीबार सीमा क्षेत्रमा लागूऔषध तस्करीविरोधी अभियानका क्रममा प्रहरीले कोलम्बियाको विघटित फार्क गुरिल्ला समूहको विद्रोही गुटका चार नेतालाई पक्राउ गरेको बताएको छ। गृहमन्त्री...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।