१ बजे बस्ने भनिएको बैठकमा ढिलाइ, कार्यालयबाट हिँडे ओली
काठमाडौं । आइतबार दिउँसो १ बजे बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक समय परिवर्तन भएको छ । यससँगै पार्टी अध्यक्ष केपी शर्मा...
एउटै मञ्चमा एकसाथ छानिए ६ विजेता
काठमाडौं । नेपाली बाल प्रतिभालाई विश्वसामु चिनाउने र उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा टेवा पुर्याउने उद्देश्यकासाथ आयोजित ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२६’मा एकसाथ ६...
‘कमेडी च्याम्पियन’ को चौथो सिजन प्रसारण सुरु, जजमा थपिए बुद्धि तामाङ
काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को चौथो सिजन शनिबारदेखि प्रसारण सुरु भएको छ । यसपटक शोमा चार जना जज छन् । अभिनेता...
रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
आक्रमणपछि साउदी अरब र इरान–समर्थित हुथी विद्रोहीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले शनिबार चेतावनी दिएको छ ।
देवानगञ्ज घटनाका घाइतेको शरीरबाट निकालियो गोली
सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा शनिबार साँझ दुई समूहको विवादमा घाइते भएका युवकको शरीरबाट गोली निकालिएको छ।
एमालेको सचिवालय बैठक ३ बजेलाई सर्यो
काठमाडौँ । दिउँसो एक बजे बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय परिवर्तन भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म...
निखिल उप्रेती लामो समयपछि पर्दामा, ल्याए 'आचार्य'को एक्सनप्रधान ट्रेलर (भिडिओ)
ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक टिजरमा देखाइएको एक्सनलाई ट्रेलरले थप विस्तार गरेको छ।
रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले डमी खाता खोलेर कारोबार गरेको स्विकारे
काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८ निवासी आङबाबु राईमाथि सहकारी ठगीको आरोपमा जाहेरी परेपछि कानुनी कारबाही प्रक्रिया अघि बढेको छ । सोलुखुम्बुस्थित रुरल डेभलपमेन्ट...
रियादमा हुथी आक्रमणपछि द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
वासिङ्टन डीसी । यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणपछि साउदी अरब र...
मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक
सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालि (SNVPL) ले ‘मङ्गलदीप सेन्ट ३ इन १’ अगरबत्ती नेपालमा सार्वजनिक गरेको छ।...
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा...
चालु आवको दुई महिनामा ११ अर्ब १२ करोडको वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष...
बाढीले क्षति पुर्याएका हाइड्रोपावरमा सर्वसाधारणको लगानी सुरक्षित छ ?
बैंकमा कम्पनीको अर्बौं ऋण बाँकी छ, तर आयोजना नै छैन, फेरि ऋण लिएर आयोजना बनाउनुपर्ने अवस्था छ । अरु थुप्रै वर्ष यसअघिको ऋणको ब्याज...
‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री
ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका...
'छ माया छपक्कै २' फूलपातीमा रिलिज हुने, यस्तो छ फर्स्टलुक
पोस्टरमा दीपक बाँसुरी बजाउँदै बीचमा देखिन्छन् भने उनको दायाँ–बायाँ गर्भवती अवस्थाका केकी र सनिशा देखिएका छन्।
किन प्रभावित भयो नेकपा अधिवेशन तालिका ?
भदौ १५ सम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भएको थियो...
असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुन सक्ने
'शुक्रबार र शनिबार चाहिँ अलि धेरै नै जोखिम देखिन्छ,' उनले भने।
उत्तर कोरियाले पूर्वी समुद्रतर्फ फेरि गर्यो ‘क्षेप्यास्त्र’ प्रक्षेपण
आइतबारको प्रक्षेपण सेप्टेम्बर १२ मा उत्तर कोरियाले वोनसान क्षेत्रबाट पूर्वी समुद्रतर्फ धेरै छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही दिनपछि भएको हो।...
हुथीको बढ्दो आक्रमण, दबाबमा साउदी अरब
रियाद । यमनमा इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबविरुद्ध आफ्नो सैन्य अभियान तीव्र बनाएपछि मध्यपूर्वको युद्ध थप जटिल बन्दै गएको छ । लाल सागर र...
विपद् व्यवस्थापनका लागि ‘क्राइसिस कनेक्ट नेपाल’ स्थापना
४ असोज, काठमाडौं । नेपालमा सम्भावित विपद्को पूर्वतयारी, द्रुत खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘क्राइसिस कनेक्ट नेपाल (CCN)’ स्थापना गरिएको...
'फाइनल म्याच' भनिएको 'कबड्डी' फेरि फर्कियो, कात्तिक ६ देखि प्रदर्शनमा आउने
फिल्म दसैंको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको हो।
दीपिका-रणवीरलाई दोस्रो सन्तानको खुसी
दीपिकाले शनिबार दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन्।
२०औं एसियन गेम्स : मिनबहादुरले पनि जित्न सकेनन् पदक
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कुमिते ६० केजीमूनिको तौल समूहमा पनि नेपालले कुनै पदक जित्न सकेन । कास्य पदकको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।