अर्थमन्त्री डा. वाग्लेको भारत भ्रमण उपलब्धिमूलक, झण्डाको विषयमा रास्वपाले के भन्यो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारत भ्रमण अत्यन्तै सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको...
एमाले सचिवालय बैठक सुरु
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
अर्थमन्त्रीको भारतीय समकक्षीसँग भेटमा नेपाली झण्डा नराखिएको तस्वीरबारे रास्वपा प्रवक्ताको बचाउ
४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता जगदीश खरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सितारमणबीचको भेटमा नेपाली झण्डा नराखिएको विषयमा...
चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण
काठमाडाैँ। चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट यी उपग्रहहरू प्रक्षेपण गरिएका हुन्।...
‘हनुमान अंश’ ले भारतमै कमायो ३०० करोड, विश्वभरको आम्दानी कति ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि भन्दै शेरबहादुर देउवा समूहले भुगोल थापालाई गोरखा जिल्ला संयोजक मनोनयन गरेको छ । १५औँ केन्द्रीय महाधिवेशन...
काठमाडौँको फर्पिङबाट लागुऔषधसहित दुईजना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको कौनेडा गाउँपालिका–७ का १८ वर्षीय अबिन्द्र कुमार...
देउवा समूहले थापालाई बनायो गोरखा संयोजक
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि भन्दै शेरबहादुर देउवा समूहले भुगोल थापालाई गोरखा जिल्ला संयोजक मनोनयन गरेको छ । १५औँ केन्द्रीय महाधिवेशन...
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकलाई दूरसञ्चार सेवा सहज हुने
४ असोज, काठमाडौं । एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा गरेको छ। यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको...
वसन्तपुरमा इन्द्रजात्राको तयारी (फोटो फिचर)
वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ।
‘ग्रे जोन’ रिपोर्टमा नाम आएकाले जवाफ दिनुपर्छ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले ‘द ग्रे जोन’ को रिपोर्टमा नाम जोडिएका व्यक्तिहरूले त्यसबारे जनतालाई स्पष्ट जवाफ र स्पष्टीकरण दिनुपर्ने बताएका छन्...
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
काठमाडौँ । काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य...
देउवा पक्षले तोक्यो भूगोल थापालाई गोरखा संयोजक
नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समितिले गोरखा जिल्ला संयोजक तोकेको छ।
भोटेकोशी बाढीले विश्वका मानिस प्रभावित भए : माधव नेपाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले रसुवाको भोटेकोशी बाढीले नेपाल मात्र नभई विश्वका धेरै देशका मानिसहरु शिकार भएको बताएका छन्...
सहकारी ठगीमा संलग्नलाई जोगाउन आन्दोलन गर्ने रास्वपा पहिलो पार्टी- प्रदीप ज्ञवाली
'तर मान्छे व्यवहारमै चिनिने हो । सकभर गल्ती नगरून्, गल्ती गरेको खण्डमा बिनामुलाहिजा कारबाही गर्ने नीति सबै पार्टीहरुले अवलम्बन गर्नुपर्छ,' उनले भने।
किन ट्रेन्डिङमा छ अल्कलाइन वाटर ?
कागती, पुदिना, काँक्रो र धनियाँ पानीमा मिसायो, केही घण्टा राख्यो अनि त्यो पानी पियो । यस्तो पानीले शरीरको अम्लीयपन घट्ने, पाचन राम्रो हुने शरीर...
‘राइट टु रिकल’ पार्टीले कार्यान्वयन गर्छ : प्रवक्ता खरेल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले ‘राइट टु...
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेका श्रेष्ठसामु अवसरसँगै चुनौतीको चाङ
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । चार महिनादेखि कायममुकायमको भरमा सञ्चालन हुँदै आएको प्राधिकरणले शुक्रबारदेखि कार्यकारी...
जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका प्रतिवादी झापाबाट पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका बलात्कार मुद्दाका प्रतिवादीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङवा गाउँपालिका–२ घर...
अहंकारका पर्वत सामु एक प्रश्नः १० महाभारत लडेका ओलीले अब एउटै महाभारत कहिले जित्ने?
अब प्रश्न आउँछ, हरेक संघर्ष जितेको इतिहासले नेतृत्वमा सधैँ रहिरहने अधिकार दिन्छ कि निर्वाचनको परिणाम र पार्टीको बदलिँदो मनोविज्ञानले नयाँ प्रश्न पनि जन्माउँछ?...
प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस् : ओली
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय...
अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि
काठमाडौँ । यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवद्र्धनलाई थप संस्थागत र प्रभावकारी...
सहकारी ठगीमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सहकारी ठगीमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित...
मौनताभित्र १० दिन!
फोन बुझाएर हात खाली हुनासाथ मनमा अनौठो डर र छरपटी फैलियो। बाहिरी संसारसँगको मेरो कडी चुँडिएको थियो। अब मसँग मेरो अस्तित्व बाहेक केही थिएँन।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।