भारततर्फ लैजाँदै गरेका २५ बालबालिकाको उद्धार
हुम्ला । भारतमा अध्ययन गराउने भन्दै लैजाँदै गरेका हुम्लाको सिमकोट गाउँपालिका–८ का २५ बालबालिकालाई सकुशल उद्धार गरी घर फर्काइएको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट फर्काइएका बालबालिकालाई हुम्ला ल्याएर अभिभावकको जिम्मा लगाइएको छ । भारततर्फ लैजाँदै गर्दा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →