भक्तपुरमा रोटरी पुस्तक प्रदर्शनी जारी
काठमाडौँ । पठन संस्कृतिको प्रवर्द्धन तथा विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास गर्ने उद्देश्यले भक्तपुरमा बिहीबारदेखि ‘रोटरी पुस्तक प्रदर्शनी’ जारी छ । रोटरी क्लब अफ भक्तपुरको आयोजनामा भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु प्रदर्शनी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →