काठमाडौँमा प्रहरीको स्विप अपरेसन : २४ घण्टामा १२१ जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको स्विप अपरेसनका क्रममा २४ घण्टामा १२१ जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा उनीहरु पक्राउ...
नयाँ विधेयक- डाक्टरलाई कुटपिट गर्नेले अब जरिवाना तिर्दैमा उन्मुक्ति नपाउने
सरकारले डाक्टरसहित स्वास्थ्यकर्मीलाई हातपात, कुटपिट गर्ने तथा अस्पतालमा तालाबन्दी, तोडफोड गर्नेहरूको सजाय बढाउने कानुन संसदमा दर्ता गराएको छ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई साबिकको पदमा बहाल गर्न माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु...
२५ करोड बजेटको चलचित्रले बक्स अफिसमा ३२६ करोड सङ्कलन गर्दै रच्यो इतिहास
नयाँ दिल्ली । २५ वर्षकी नायिका र ४१ वर्षका नायक अभिनीत एक चलचित्रले मलयालम सिनेमा क्षेत्रमा नयाँ इतिहास रचेको छ। रु २५ करोड भारतीय...
आन्दोलनरत पत्रकार महासंघसँग संवाद गर्न सरकारलाई रास्वपा सांसद्को सुझाव
७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले नेपाल पत्रकार महासंघ लगायतका सञ्चार सम्बद्ध संस्थाहरू, सरकारका पछिल्ला निर्णयहरूप्रति असहमति जनाउँदै आन्दोलित भएको...
जलवायु संकट विपद् व्यवस्थापन मात्र होइन, जलवायु न्यायको विषय हो : रमेश मल्ल
७ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले रसुवा–भोटेकोसीमा भएको बाढीलाई जलवायु संकटको कठोर प्रभावका रूपमा प्रस्तुत गर्दै नेपालले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु...
कांग्रेसले बडुवाललाई दियो कैलाली जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी
कैलाली । नेपाली कांग्रेसले कैलाली जिल्ला कार्यसमितिका उपसभापति भीम बडुवाललाई कार्यवाहक सभापतिका रूपमा कामकाज गर्ने गरी जिम्मेवारी तोकेको छ । महामन्त्री प्रदीप पौडेलले बडुवाललाई...
पत्रकार सडकमै उत्रिनुपर्ने अवस्था आउनु दुःखद् : सांसद पन्त
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमितेको ८४ किलोमाथि तौलसमूहमा कांस्य...
‘कम्युनिस्ट भाष्य’ शब्द प्रयोगमा नियमापत्ति
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले प्रतिनिधिसभामा बोलेको ‘कम्युनिस्ट भाष्य’ शब्दप्रति नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नियमापत्ति जनाएकी छन्।...
विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए शपथ
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।...
तेन्जिङले दिलाए नेपाललाई एसियाडमा पहिलो पदक
काठमाडाैँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमितेको ८४ किलाेमाथि तौलसमूहमा कांस्य...
ट्राफिक कोर्टको स्थापना गर्न रास्वपा सांसद लामाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.राम लामाले सडकमा हुने विवाद र अराजकता अन्त्य गर्न ‘ट्राफिक कोर्ट’ स्थापना गर्नुपर्ने माग गरेका छन्।...
कहिले पर्छ ठूलो पानी ? काठमाडौंमा कस्तो असर पर्ला ?
जमिन पहिले नै भिजेको अवस्थामा २४ घण्टामा १०० देखि १५० मिलिमिटर वर्षा भए पनि पहिरो, बाढी र सडकमा क्षति हुने जोखिम हुने मौसमविद् सिग्देल...
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाबारे सरकारको ध्यानाकर्षण
सो अवसरमा उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धताअनुसार अहिले काम भइरहेको भन्दै आभार व्यक्त गरे।...
भरतपुर अस्पतालमा साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी
चितवन । भरतपुर अस्पतालमा साउनयता १२२ सर्पदंशका बिरामीको उपचार गरिएको छ । यसमध्ये १२ विषालु सर्पले डसेका छन् । अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउदीन...
दुबईबाट आएका युवक एयरपोर्टमै पक्राउ परे
७ असोज, काठमाडौं । दुबईबाट काठमाडौं आउना साथ विमानस्थलमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३० वर्षीय बिराज...
जीवाश्म इन्धन उद्योगले वातावरणलाई ‘खुला ढल’ जस्तो व्यवहार गरे : गुटेरेसको जोड
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनमा तापक्रम वृद्धि रोक्न उत्सर्जन कटौतीसँगै जलवायु न्याय र विकासशील मुलुकका लागि...
समावेशिताको अर्थ सङ्ख्या हो वा निर्णय प्रक्रियामा पहुँच
कुनै पनि राजनीतिक पार्टीको वास्तविक चरित्र उसको घोषणापत्रमा भन्दा संगठनभित्र देखिन्छ । बोलीचाली र भाषणमा लोकतन्त्र भन्न सजिलो हुन्छ, तर आफ्नै पार्टीभित्र फरक विचार,...
मकाउलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश
२०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका खगेन्द्र रोकामगर विजयी भएका छन्।
रेशम चौधरीको आममाफी विरूद्धको रिट खारेज
टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई राष्ट्रपतिले आममाफी दिने निर्णयविरूद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
ह*तकडीको मर्यादा
अदालतको फैसला आउनुअघि नै समाजले आफ्नो फैसला सुनाइसकेको हुन्छ, ऊ एक खतरनाक अपराधी भनेर।
विद्युत् प्राधिकरणलाई ग्राहक केन्द्रित बनाउन मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई नतिजामुखी ढङ्गले अघि बढाउँदै विद्युत् सेवा थप भरपर्दो, गुणस्तरीय र ग्राहक केन्द्रित...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।