‘शोबाट बाहिर आएपछि मैले मनोचिकित्सककहाँ जानुपर्यो’, बिग बोसबारे तनिषा मुखर्जीको खुलासा
रियालिटी शो ‘बिग बोस’मा प्रायः झगडा, प्रेम र मित्रताका कथा देख्न पाइन्छन् । हालै अभिनेत्री तनिषा मुखर्जीले शोमा सहभागीहरूबीच सम्बन्ध विकास गराउन विशेष परिस्थितिहरू सिर्जना गरिने दाबी गरेकी छन् । उनले अभिनेता अरमान कोहलीसँगको आफ्नो सम्बन्धबारे पनि खुलेर कुरा गरेकी छन् । ‘बिग बोस’मा जानुअघि शोबारे पूर्ण जानकारी थिएन युट्युब च्यानल ‘अनफोल्डिङ ह्युमन्स’सँगको कुराकानीमा तनिषाले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →