THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 3 November 2026
← सबै समाचारमा फर्कनुहोस्

राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगिता सुरु

काठमाडौँ । काठमाडौँ स्पोट्र्स एकेडेमी तथा काठमाडौँ महानगरपालिका–१६ को आयोजनामा ‘केएसए काठमाडौँ वडा १६ राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगिता’ सुरु भएको छ । नेपाल बुद्धिचाल महासङ्घका पूर्वउपाध्यक्ष नारायणदास गमालको संयोजनमा मंगलबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →