नारायणी नदीले बगाएको राइनो क्रुज अझै निकाल्न सकिएन
चितवन। यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले बगाएको राइनो क्रुज हालसम्म झिक्न सकिएको छैन । क्रुज नारायणी नदीले बगाएर तीन सय मिटर टाढा नारायणीको पुलमुनि पिलरमा ठोक्किएर अड्किएको थियो । क्रुजका कारण पुलमा असर
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →