THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 27 October 2026
← सबै समाचारमा फर्कनुहोस्

नेपाली राष्ट्रवादको चरित्र भारतविरोधी हो ?

कुनै मन्त्रीले विदेशी भूमिमा आफ्नो देशको राजनीतिक व्यवस्था र विदेश नीतिबारे बोल्नु अस्वाभाविक होइन। अन्तर्राष्ट्रिय मञ्चमा देशको नयाँ दृष्टिकोण प्रस्तुत गर्नु कूटनीतिक कामकै हिस्सा हो। तर कस्ता मञ्चमा कस्ता अभिव्यक्ति दिने, शब्दचयन र सन्दर्भ महत्त्वपूर्ण हुन्छ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →