THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 19 October 2026
← सबै समाचारमा फर्कनुहोस्

क्यानडाबाट छुट्टिने विषयमा आज अल्बर्टामा मतदान, के हो विवाद ?

२ कात्तिक, काठमाडौं । क्यानडाको अल्बर्टा प्रान्तमा आज जनमत सङ्ग्रह भइरहेको छ। यसमा मानिसहरूले प्रान्त क्यानडाकै हिस्सा बनिरहने वा छुट्टिने भन्ने निर्णय गर्नेछन्। इप्सोस-ग्लोबल न्युजको सर्वेक्षणअनुसार अल्बर्टाका करिब ७० प्रतिशत मानिस क्यानडासँगै रहने पक्षमा छन्। यति हुँदाहुँदै पनि छुट्टै देश बनाउनुपर्ने माग गर्नेहरू पछि हट्न तयार छैनन्। अल्बर्टामा छुट्टै देश बनाउने माग कुनै नयाँ कुरा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →