THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 19 September 2026
अनलाइनखबर

नेतृत्व बदल्ने प्रस्ताव खारेज गर्दै प्रदीप ज्ञवालीले तयार पारे नयाँ प्रतिवेदन

महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनले अध्यक्ष ओलीको विदाइ हुनुपर्ने विषयलाई मूल निष्कर्ष बनाएको छ । तर कार्यदलमै नरहेका नेता प्रदीप ज्ञवालीले अध्यक्ष केपी...

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत...

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम । सिरहाको छुट्टाछुटै स्थानमा शिनबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिरहाको सिरहा नगरपालिका १९ मा करेन्ट लागेर एक जनाको मृत्यु...

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौँ । पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान साधना गरेको आश्रम स्थलमा दैनिक सयौँ साधक ध्यान साधनाका लागि पुग्ने गरेका छन् ।...

१२ बजे १२ समाचार : कांग्रेसले ४३ जिल्लाका ३३९६ वडामा गर्‍यो अधिवेशन, सूर्यमुखी तेलमा नयाँ मापदण्ड

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. कांग्रेस वडा अधिवेशन...

प्यालेस्टिनी प्रतिनिधिमण्डलको भिसा अस्वीकार फिर्ता लिन ईयूको अमेरिकासँग आग्रह

काठमाडौँ । वासिङटनले दोस्रो वर्ष पनि संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन चाहने प्यालेस्टिनी अधिकारीहरूलाई भिसा अस्वीकार गरेको निर्णयप्रति खेद व्यक्त गर्दै पुनर्विचार गर्न युरोपेली...

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर । इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ । वर्षौँदेखिको यो परम्परा हराउन थालेपछि धेरै वर्षपछि शनिबार पहिलो दिन चाँगुनारायण नगरपालिकास्थित लाखेडोलबाट...

बाढी प्रभावित क्षेत्रमा एकीकृत आवास निर्माण गर्नुपर्नेमा जोड

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट क्षति पुगेको आवास पुनर्निर्माण गर्दा एकीकृत आवास निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।...

स्वदेश फर्किए अर्थमन्त्री डा. वाग्ले

रसुवाको भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा भारतीय सहकार्यको प्रस्ताव र दुई देशबीचको आर्थिक–कूटनीतिक सम्बन्ध विस्तारमा जोड दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भारत भ्रमण...

सिमरा घटना : चक्कु प्रहार गर्ने मुख्य अभियुक्त सहित चारजना पक्राउ

३ असोज, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा मेनरोडस्थित एक होटलमा आफ्नै साथीको हत्या गरेर भागेका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।...

दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी

कैलाली । आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका छैनन् । आव...

नेताहरूको पद मोहले वामपन्थी शक्तिको एकता कमजोर भयो : भीम रावल

बुटवल । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले नेताहरूको पद मोह र कम्युनिस्ट आचरणको अभावका कारण वामपन्थी शक्तिको एकता कमजोर बनेको बताएका...

कांग्रेसको ३१ जिल्लाको वडा अधिवेशन भोलि

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ३१ जिल्लाको वडा अधिवेशन भोलि हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारदेखि सुरु भएको...

आमरण अनसनरत घाइते जेन्जीका माग तत्काल पूरा गर्न माग

काठमाडौँ । राष्ट्रिय जेन्जी नागरिक अभियानले झापाको बिर्तामोडमा विभिन्न पाँच बुँदे माग राख्दै आमरण अनसनमा बसेका जेन्जी आन्दोलनका घाइतेहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग...

अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारत सरकारको निमन्त्रणामा बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी तीन...

म्याक्सवेलको कप्तानी प्रदर्शनमा बेलफास्ट वुल्भ्स ईटीपीएलको फाइनलमा

३ असोज, काठमाडौं । कप्तान ग्लेन म्याक्सवेलको शानदार अलराउन्ड प्रदर्शनमा बेलफास्ट वुल्भ्सले पहिलो संस्करणको युरोपियन टी-२० प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ । बेलफास्टले...

साझाका २८ रात्रिकालीन विद्युतीय बस सञ्चालनमा

काठमाडौं उपत्यकामा रातिको समयमा सार्वजनिक सवारीसाधन नपाउने यात्रुको बाध्यतालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो रात्रिकालीन सेवालाई विस्तार गरेको छ।...

आईओएस २७ : यस्ता छन् थपिएका नयाँ फिचर

एप्पलले आइफोन प्रयोगकर्ताका लागि नयाँ अपरेटिङ सिस्टम आयओएस २७ सेप्टेम्बर १४, २०२६ मा सार्वजनिक गरेको छ।

गन्स एन रोजेसका गिटारिस्ट स्ल्यासको नामबाट राखियो सर्पको नयाँ प्रजातिको नाम

गन्स एन रोजेसका विश्वप्रसिद्ध गिटारिस्ट स्ल्यास (सोल हडसन) को नामबाट सर्पको नयाँ प्रजातिको नाम राखिएको छ। न्युगिनीमा फेला परेको नयाँ सर्पको प्रजातिको नाम ‘लिएलाफिस...

एमालेमा प्रदीप ज्ञवालीले बनाए तेस्रो प्रतिवेदन, धेरैजसो ओलीकै गुणगान (पूर्णपाठसहित)

काठमाडौँ । नेकपा एमालेले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्ने क्रममा तेस्रो प्रतिवेदन तयार गरेको छ । यसअघि पार्टी सुदृढीकरण, रूपान्तरण र...

जीएलपी-१ औषधिले जीवनका अन्य पक्षमा खासै प्रभाव नपार्ने अध्ययनको निष्कर्ष

ओजेम्पिक जस्ता जीएलपी-१ औषधिहरूले टाइप २ मधुमेहको उपचारमा ठूलो परिवर्तन ल्याएका छन्। यी औषधिहरूले बिरामीलाई ब्लड सुगर नियन्त्रण गर्न र वजन घटाउन मद्दत गर्छन्।...

ब्राइटनको एकपक्षीय जित, आर्सनलको पहिलो हार

३ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले पहिलो हार बेहोरेको छ । शनिबार बेलुका भएको खेलमा ब्राइटनले आर्सनललाई ३-० ले...

१० बजे १० समाचार :  संविधान दिवस मनाइयो, एसियाली खेलकुदको भव्य उद्घाटन

आज मिति २०८३ साल असोज महिनाको ३ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ– १.

रसुवा बाढी : दाजुको परिवार भेटिने आश मारेपछि भीमप्रकाशले थाले काजकिरिया

‘आशा थियो, कतै कोही त जीवित भेटिन्छन् कि भनेर । अब दिन घर्किँदै गएपछि त्यो आशा सकियो,’ भीमप्रकाशले भने ।

ब्राइटनसँग आर्सनलको लज्जास्पद हार

लन्डन । प्रिमियर लिगको उपाधि दौडमा रहेको आर्सनलले जारी सिजनमा आफ्नो पहिलो हार बेहोरेको छ । आज सम्पन्न खेलमा ब्राइटनले आर्सनललाई ३–० को फराकिलो...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।