अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अजुर्न कुमालको पहिलो अर्धशतक
काठमाडौँ । नेपाली क्रिकेट टोलीका ओपनर ब्याटर अर्जुन कुमालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार क्यानडासँगको...
नारायणगढमा कात्तिक १४ गते राइनो दौड प्रतियोगिता हुने
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिता कात्तिक १४ गते बिहान ८ बजे सुरु हुनेछ। गैंडाकोटस्थित जयश्री पुलबाट सुरु हुने...
क्यानको पछिल्ला कामबाट आइसिसी प्रभावित छ : क्यानका सचिव पारस
खड्काले एनपिएलको पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आइसिसीलाई प्रभाव पार्न सकिएको बताएका छन्।...
सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताएका छन्।...
क्यानको पछिल्लो कामबाट आईसीसी प्रभावित छ : पारस खड्का
३१ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलका पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आईसीसीलाई प्रभाव पार्न सकिएको बताएका...
गगनलाई श्यामकृष्णले दिए बधाई
नेपाली कांग्रेसको सभापति पदमा गगनकुमार थापासँग प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीले थापा सभापतिमा निर्वाचित भएकोमा बधाई दिएका छन्।...
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति थापाले लिए शपथ
नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट भारी मतका साथ सभापति पदमा निर्वाचित गगन थापाले शनिवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
एनपीएलको अघिल्ला संस्करणको कामले आईसीसीको स्वीकृति पाउन सहज भयो : पारस खड्का
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा गरेको उत्कृष्ट कामकै कारण अन्तर्राष्ट्रिय क्रिकेट...
इलामको रोङमा धारिलो हतियार प्रहार गरी हत्या
इलाम । इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको मृत्यु भएको छ। रोङ गाउँपालिका–३ पात्लेडाँडा बस्ने ५५ वर्षीय कमल परियार आफ्नै घरको...
तिब्बतसँग छ १५ दिनको साइनो, भन्छन्– अब अर्को साउन कहिले आउला?
तिब्बतीहरू जिप चढेर मुगुको सीमासम्म आइपुग्छन्, तर मुगाली भने चौंरी, झोवा र खच्चरमा सामान बोकेर फर्किन बाध्य छन्। गमगढी–नाक्चेनाङ्ला सडक निर्माण वर्षौँदेखि अलपत्र पर्दा...
मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार
मेलबर्न । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती...
क्रोएसियामा यहुदी विरोधी नाराबाजी र दङ्गा भड्काएको आरोपमा १२ जना फुटबल समर्थक पक्राउ
स्पिल्ट । क्रोएसियाको स्पिल्ट सहरमा आयाक्स टोलीविरुद्धको खेलअघि यहुदी विरोधी जुलुस निकालेको, प्रहरीसँग झडप गरेको र खेल प्रभावित पारेको आरोपमा हाइडुक स्पिल्ट फुटबल टोलीका...
गम्भीर आर्थिक संकटमा इरान, मिलिसिया समूहहरूले रिभोलुसनरी गार्डलाई रकम फिर्ता गर्न थाले
३१ असोज, काठमाडौं । अमेरिकी नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धका कारण इरान गम्भीर आर्थिक संकटमा परेको छ । यस्तो अवस्थामा इरानबाट आर्थिक सहयोग...
‘परदेशिए पनि दसैँले गाउँघर सम्झाउँछ’
धनगढी । बिहीबार दिउँसो गौरीफन्टा नाकामा भारतबाट नेपाल फर्किने नेपालीको चहलपहल थियो । कोही परिवारसँगै फर्किँदै थिए भने कोही आफूसँग भएका सामान बोकेर घरतर्फ...
चाडपर्वमा जोखिमपूर्ण यात्रा
दसैँ मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै कर्णाली प्रदेशका ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर सवारीसाधन चलाउने क्रम बढेको छ।...
छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड
तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा फूलपातीको दिन आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ । वर्षको नौ दिन नवरात्रका...
मानहानि मुद्दामा चर्चित युट्युबर ध्रुव राठीविरुद्ध पक्राउ पुर्जी जारी
नयाँ दिल्ली । दिल्लीको एक अदालतले चर्चित भारतीय युट्युबर ध्रुव राठीविरुद्ध सन् २०१८ को मानहानिको एउटा मुद्दामा जमानती पक्राउ पुर्जी जारी गरेको छ ।...
बिहेको दिन दुलहीले दिइन् यस्तो उपहार, मण्डपमै रोए बेहुला
विवाहमा महँगो उपहारभन्दा आफ्नो रुचि र चाहना बुझेर दिइएको उपहार विशेष हुन्छ। यस्तै एउटा उपहार पाएपछि विवाह समारोहकै बिच बेहुला भावुक भएर रोएको भिडियो...
दशैंका लागि छथरका ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण
३१ असोज, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले दशैंलाई लक्षित गरी ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक अभावका कारण चाडपर्वमा दैनिक उपभोग्य...
पार्टीभन्दा माथि कोही छैन, चुकेको अवस्थामा मलाई सभापतिबाट हटाउनुस् : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा तत्काल सभापतिबाट...
जब लेखकले आफ्ना आन्तरिक भाव र राजनीतिक समयको लेखाजोखा गर्छन्
रोमिला थापाको नयाँ कृतिदेखि अरुन्धती रायको संस्मरण ‘मेरी माँ मेरी ग्याङस्टर’, वसन्त थापाको ‘एउटा औसत जिन्दगी’ र पुरुषोत्तम सुवेदीको कवितासङ्ग्रह ‘उज्यालोको प्रेमगीत’ माथि चर्चा...
पपुलिजमबाट लोकतन्त्रतर्फ राजनीतिलाई लैजानुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समकालीन नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद (पपुलिजम) बाट पुनः वास्तविक लोकतन्त्रतर्फ र केवल प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ डोर्याउनुपर्ने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।