पढ्न अस्ट्रेलिया गएका थिए, बनाए विश्वभरका नेपाली जोड्ने 'थोप्ला'
अस्ट्रेलिया पढ्न गएका उनले विश्वभरका नेपालीलाई जोड्ने सामाजिक सञ्जाल बनाएका छन्। यसमा प्रयोगकर्ताले भिडिओ बनाउन, लाइभ बस्न र आफ्ना सामग्रीबाट आम्दानी गर्न सक्छन्। के नेपालीले बनाएको यो एपले विदेशमा रहेका नेपालीलाई एउटै प्लेटफर्ममा जोड्न सक्ला?
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →