THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
← सबै समाचारमा फर्कनुहोस्

स्थानीय तहले आफ्नै ड्यासबोर्डबाट नागरिकको स्वास्थ्य बीमा गर्न सक्ने, यसरी दिइनेछ सेवा ?

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अब स्थानीय तह र प्रदेश सरकारमार्फत नै नागरिकलाई स्वास्थ्य बिमामा जोड्न डिजिटल प्रणालीको सुरुवात गरेको छ । बोर्डले एच.आइ.बी.इ–पोर्टल नामक डिजिटल माध्यमबाट ‘सामूहिक आबद्धता तथा नवीकरण’ सेवा सञ्चालनमा ल्याएको हो
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →