होण्डाको दसैँ अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका
काठमाडौँ । चाडपर्वलाई लक्षित गर्दै होण्डा मोटरसाइकल तथा स्कुटरले ‘यो दसैँ, आशाको सुरुवात’ विशेष योजना सार्वजनिक गरेको छ। नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. (पद्म ज्योति ग्रुप) ले ल्याएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →