THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 7 October 2026
← सबै समाचारमा फर्कनुहोस्

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

२१ असोज, काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज यहाँ हुँदैछ । नेपाल र रुसले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले र रुसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्नेछन् । नेपाल र रुसबीच नियमित...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →