राष्ट्रसंघको महासभामा फकल्यान्ड टापुबारे के बोले अर्जेन्टिनी राष्ट्रपति ?
अर्जेन्टिनाले उक्त टापुलाई ‘लास माल्भिनास’ भन्ने गर्छ । राष्ट्रपति मिलेईले बेलायतले फकल्यान्ड टापुमा अवैध कब्जा गरेर तेल उत्खनन गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।
सारांश लम्बाइ: ~25 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →