ऐतिहासिक संकटमा फ्रान्स : २०२४ यता परिवारको औसत वार्षिक क्रयशक्ति १,२०० युरोले घट्यो
फ्रान्समा जीवनयापनको लागत बढ्दै जाँदा परिवारको क्रयशक्तिमा ऐतिहासिक दबाब परेको छ । सन् २०२४ यता दुई वयस्क र दुई बालबालिका भएको औसत परिवारको क्रयशक्तिमा...
पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन
१५ असोज, चितवन । पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु पुगेर टुङ्गिने चेपाङ मार्ग पहिरोका कारण अवरुद्ध भएको छ । दुई...
कांग्रेस फुटे भविष्य अन्धकार: शशांक कोइराला
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आन्तरिक विवाद समाधान नभए वा फुटतिर गए पार्टीको भविष्य अन्धकारतर्फ जाने चेतावनी दिएका छन्।...
डेनमार्कविरुद्धको खेलअघि रोनाल्डोले पोर्चुगलको क्याम्प छाडे
१५ असोज, काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेनमार्कविरुद्धको यूईएफए नेसन्स लिग खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् । रोनाल्डोले बुधबार सामाजिक...
रोनाल्डोले किन छाडे राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प?
पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्।
वडा अधिवेशन भव्य रूपमा सम्पन्न गर्न देउवाको अपिल
काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर पक्षको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि देशभरका वडा स्तरमा अधिवेशन सुरु भएको छ। पार्टी पूर्वसभापति शेरबहादुर देउवाले एक अपिल...
वडा अधिवेशनमा सहभागी हुन अपिल गर्दै देउवाले भने- पार्टीभित्रको मतभेद् महाधिवेशनबाट समाधान गरौं
१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको मतभेद्लाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै पार्टीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्...
पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन
पूर्व-पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु पुगेर टुङ्गिने चेपाङ मार्ग पहिरोका कारण अवरुद्ध भएको छ।...
एसियाली खेलकुद: पहिलो चरणमै रोकिए जुडो खेलाडी
एउटै एसियाडमा एउटै परिवारका चार खेलाडीले प्रतिस्पर्धा गर्नु नेपाली खेलकुदका लागि दुर्लभ संयोग हो।...
जब ककपिटमा छिरेर यात्रुले विमान बचाए
इजरायल । दुबईबाट इजरायलतर्फ उडेको विमानमा आक्रमण भएपछि एक यात्रुले ककपिटमा प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिन आफूले ‘चोकहोल्ड’ प्रयोग गरेको बताएका छन् । इजरायली...
थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
काठमाडौं । काठमाडौंको बुद्धनगर-थापाथली खण्डमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार शंखमूलतर्फबाट...
कांग्रेस देउवा समूहको वडा अधिवेशन आजदेखि
१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । कांग्रेसको संस्थापन पक्षले १८ असोजदेखि...
सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ : अध्यक्ष ओली
'शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ। सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ,' उनले...
रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे
पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्।...
बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था के छ ? (सूचीसहित)
काठमाडौँ। बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बागमती,...
भूमिगत विद्युत् लाइनको काम गर्न आजदेखि काठमाडौंका यी स्थानमा विद्युत् कटौती हुँदै
१५ असोज, काठमाडौं । भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि १२ दिनसम्म विद्युत् आपूर्ति कटौती गरिने भएको छ ।...
परिवारका ८ जना गुमाएका वडासचिव, होल्डिङ सेन्टरबाटै दिइरहेका छन् सेवा
रसुवा बाढीमा वडाध्यक्ष दावा मिङमार तामाङ पनि परे । वडावासीले वडाध्यक्षको अभाव महसुस गरेका छन् । तर सचिव तामाङले पालिकामा प्रमुख र कार्यवाहक वडाध्यक्षसँग...
‘आवासीय चिकित्सकलाई प्रशिक्षार्थी नभनेर विद्याथी भनिनु नै गलत भयो’
काठमाडौँ । चिकित्सा शिक्षा ऐन, २०७५ ले ‘प्रशिक्षार्थी’ नभनी ‘विद्यार्थी’ मात्र परिभाषित गर्दा आवासीय चिकित्सकहरूमाथि अत्यधिक कार्यबोझ थोपरिएको छ । यसै कानुनी त्रुटिको फाइदा...
पाँच दिनपछि सञ्चालनमा आयो पोखरा-बेनी सडक
बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बेनी–पोखरा सडकमा यातायात सञ्चालनमा आएको छ।
पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन
चितवन । पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु पुगेर टुङ्गिने चेपाङ मार्ग पहिरोका कारण अवरुद्ध भएको छ । दुई जिल्ला र...
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ।...
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
बेनी नगरपालिका-१ आनन्दबगरका रुद्रबहादुर थापाले लत्ताकपडा, भाँडाकुँडा र खाद्यान्न खेतमा तरकारी खेती गर्न बनाइएको प्लास्टिक थुपारेका छन्।...
आर्थिक मुद्दालाई प्राथमिकतामा राखौँः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आर्थिक विकासको मुद्दालाई राजनीतिक दल र सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।