२४ वर्षीय यादवले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
१८ असोज, सिरहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा २४ वर्षीय युवा विनय कुमार यादव (अधिकारी) ले केन्द्रीय सदस्य (युवा) पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय सदस्यमा युवा समूहबाट उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् । सिरहा क्षेत्र नम्बर–४ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित यादव महासमिति सदस्यसमेत बनेका छन् ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →