बाढी र पहिरो प्रभावित ६ ठाउँमा सेनाको उद्धार
काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको खोज, उद्धारमा सेनाले आफ्नो सक्रियता बढाएको छ । आइतबार बाढी र पहिरो प्रभावित ६ ठाउँमा सेनाले जोखिममा परेका नागरिकको उद्धार गर्नुका
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →