इरानको आणविक कार्यक्रमबारे सुराकी दिनेलाई २ करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा
वाशिङ्गटन । संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रमका बारेमा महत्त्वपूर्ण जानकारी दिने व्यक्तिलाई २ करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमअन्तर्गत यो घोषणा गरिएको हो। मन्त्रालयले यस्तो गोप्य
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →