बलिउड अभिनेता टाइगर श्राफलाई गोली प्रहार गर्ने समूहका पाँच जना पक्राउ
काठमाडाैँ। बलिउड अभिनेता टाइगर श्राफलाई गोली प्रहार गरेको आरोपमा प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ । राजस्थान प्रहरीको ‘एन्टी ग्याङस्टार टास्क फोर्स’ (एजीटीएफ)...
दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो
पाल्पा। वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन् । परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि...
सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
२ कात्तिक, सप्तरी । बडादशैंको महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने भएको छ । छिन्नमस्ता गाउँपालिका–३ सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिर...
सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन...
दुई सिजन उपविजेता बनेको सुदूरपश्चिम तेस्रो सिजनमा च्याम्पियन बन्ला ?
दुवै संस्करणमा सुदूरपश्चिमले लिग चरणमा ७ मध्ये ६ खेल जितेर शीर्ष स्थानमा रहँदै लिग सकायो । पहिलो क्वालिफायर जित्दै फाइनल पनि पुग्यो । तर...
इजरायलको चुनावमा अरब र अति–रूढीवादी दल ‘किङमेकर’ बन्न सक्लान् ?
काठमाडाैँ। इजरायलमा अक्टोबर २७ मा हुने निर्वाचनमा कुनै पनि गठबन्धनले स्पष्ट बहुमत ल्याउने सम्भावना कमजोर देखिएको छ । तर अरब नेतृत्वका र अति–रूढीवादी यहुदी...
सप्तकोशीमा डुबेर बेपत्ता युवा मृ’त फेला
सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्।...
यी युवतीको बारेमा सूचना दिनेलाई ५० हजार भारु पुरस्कार घोषणा, नेपालमा आएकी थिइन्
काठमाडाैँ। भारतको उत्तर प्रदेश राज्यको लखनउमा क्याफे सञ्चालक शिवा शर्माको मृत्युको विषय सुल्झाउन स्थानीय प्रहरीलाई एकपछि अर्को चुनौती थपिँदै गएको छ । मृतक शिवाको...
शम्भुको सर्प संसार
विराटनगर । विराटनगर सहर र आसपासका बस्तीहरू मग्न निद्रामा रहँदा विराटनगर महानगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक शम्भु घिमिरे भने जागैजस्तै हुन्छन् । उनको सिरानीमै...
नारायणगढको ट्राफिक लाइटको तार चोरी, परीक्षण प्रभावित
२ कात्तिक, चितवन । चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटको केबल (तार) काटेर चोरी भएको छ । तार चोरी भएपछि ट्राफिक...
हिंसात्मक प्रदर्शनपछि फ्रान्समा राजनीतिक दलबिच आरोप–प्रत्यारोप
काठमाडाैँ । फ्रान्समा महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवाको गुणस्तरमा आएको ह्रासविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेपछि राजनीतिक दलबीच आरोप–प्रत्यारोप सुरु भएको छ । प्रदर्शन...
दसैँमा थरिथरि पिङ ! कतै चहलपहल, कतै हालिएका छैनन् पिर्का (तस्बिरहरू)
धादिङ । दसैँको आगमनसँगै सहरदेखि गाउँ-गाउँमा थरिथरिका पिङ हालिएका छन् । अघिल्लो वर्षहरूमा रोटे पिङ, चर्खे पिङ, लिङ्गे पिङ हालिएको कतिपय स्थानमा यस वर्ष...
सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्।
फ्रान्समा हिंसा र लुटपाटपछि सरकार संकटमा, म्याक्रोंमाथि चर्को दबाब
काठमाडाैँ । सप्ताहन्तमा देशभर फैलिएको हिंसा, तोडफोड र लुटपाटपछि फ्रान्स सरकारमाथि दबाब बढेको छ । महँगी र खस्कँदो सार्वजनिक सेवाविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक...
ट्रम्पविरुद्ध ओबामाले जारी गरेको विज्ञप्तिमा के छ ?
२ कात्तिक, काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले डेमोक्र्याट सांसद इल्हान ओमारविरुद्ध ट्रम्प प्रशासनले अगाडि बढाएको कानुनी कारबाहीको कडा शब्दमा भर्त्सना गरेका छन्...
तरकारी खेतीबाट वार्षिक ९ लाख आम्दानी
बागलुङ बजारमा भाडाको जग्गामा तरकारी खेतीबाट एक दम्पतीले वार्षिक रु नौ लाख आम्दानी गर्दै आएको छ।
बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा तीन सय भन्दाबढी घरपरिवार प्रभावित भएका छन्। गत असोज ८ देखि...
बमको धम्कीपछि अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण
२ कात्तिक, काठमाडौं । इजरायलको तेल अभिभबाट अस्ट्रियाको भियना जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ । बम राखिएको धम्कीपूर्ण फोन...
सागसब्जी खेतीबाट वार्षिक ९ लाख आम्दानी गर्दै छन्त्याल दम्पती
बागलुङ। बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले वार्षिक रु ९ लाख आम्दानी गर्दै आएको छ। काठेखोला गाउँपालिका–३ धम्जाबाट बजार झरेका कला...
पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म
आयुष्मान खुराना र सारा अली खान अभिनीत फिल्म ‘उड्ता तीर’लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाइएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल...
पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव
प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ।...
'प्रहरीको जागिर छाड्नुपर्यो, परिवारसहित घर पनि छाड्नुपर्यो'
'मैले आफूले जति दुःखकष्ट सहनुपरे पनि छोराछोरी सबैलाई सानैदेखि निजी स्कुल पढाएँ। बच्चा पढाउन धेरै खर्च गरेँ। मैले जग्गाजमिन जोड्नुभन्दा उनीहरूको भविष्यका लागि खर्च...
पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको महासम्मेलन आगामी पुसमा तय
पोखरा । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको महासम्मेलन आगामी पुस दोस्रो साता हुने निर्णय भएको छ । विश्वविद्यालयले पोखरामा आयोजना गरेको महासम्मेलन तयारी बैठकले परिकल्पनाकार अशोक...
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले दसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ। दसैँको समयमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।