THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026

आपसी समन्वयमा विपद् व्यवस्थापन भइरहेको छ :  प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबिच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री...

कांग्रेस केन्द्रीय सदस्यमा एन्फा पूर्वअध्यक्ष कर्माछिरिङले उम्मेदवारी दिने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष एवं खेल क्षेत्रका चर्चित व्यक्तित्व कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँ क्षेत्र नं.

SF

नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौं- मन्त्री लम्साल

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपालमा लगानीका लागि विगतमा भएका प्रतिबद्धता र सम्झौताबाट अघि बढ्न नसकेका परियोजनालाई नयाँ कानूनी बनाएर एकद्वार प्रणालीबाट कार्यान्वयनमा लगिने...

SF

कांग्रेसले बढायो केन्द्रीय समितिको आकार

नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाएको छ।

SF

ओमानमा नेपालको निर्णायक परीक्षा : विश्वकपभन्दा पहिले एकदिवसीय मान्यता जोगाउने चुनौती

सिरिजले नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउने हो कि प्लेअफको बाटो समात्ने हो, त्यससँगै आगामी दिनमा आफ्नो एकदिवसीय हैसियत कसरी कायम राख्ने भन्ने विषयमा...

लगानीका लागि पुराना सम्झौता र प्रतिबद्धता एकद्वार प्रणालीबाट अघि बढाइनेछ : मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालमा लगानीका लागि विगतमा भएका प्रतिबद्धता र सम्झौताबाट अघि बढ्न नसकेका परियोजनालाई नयाँ कानुन बनाएर एकद्वार प्रणालीमार्फत कार्यान्वयनमा...

चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह

१९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन् ।...

‘बा : एक योद्धा’ ६५ हजारले हेर्दा ‘जदौ’ हेर्न ३ हजार मात्र !

काठमाडौँ । एकसाथ प्रदर्शनमा आएका तीन फिल्म ‘बा : एक योद्धा’, ‘आचार्य’ र ‘जदौ’ मध्ये ‘बा : एक योद्धा’ले सबै भन्दा राम्रो व्यवसाय गर्न...

दुई लाख ५० हजार नगदसहित धावक हरिबहादुर राेकाया सम्मानित

कार्यक्रममा धावक राेकायाले जुम्लाकाे तालकाेटमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर सन्चालन गर्ने आफ्नाे सपना रहेकाे बताए ।...

कांग्रेस केन्द्रीय समिति बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका छन्। चालिसेका अनुसार विशेष...

जतिसक्दो चाँडो विपद् व्यवस्थापनको काम सक्छौं : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गते यताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन्।...

‘गौँथली’ले कमायो २६ करोड

काठमाडौँ । फिल्म ‘गौँथली’ले नेपालमा २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको १८ असोज आइतबार...

संसदीय समितिमा बोल्दा अर्को सांसदको नाम लिएर नबोल्न रुलिङ

प्रतिनिधिसभाअन्तर्गत कानुन न्याय तथा मानवअधिकार समितिमा सांसदलाई अर्को सांसद को नाम लिएर नबोल्न रुलिङ भएको छ ।

वैचारिक पुनर्पाठ : एमाले पुनर्जागरणको वैचारिक आधार

वैचारिक पुनर्पाठ भन्नाले पुरानो विचारलाई त्याग्नु होइन, त्यसको मूल मर्मलाई कायम राख्दै नयाँ सामाजिक, आर्थिक, राजनीतिक र प्राविधिक यथार्थसँग पुनःव्याख्या गर्नु हो।

सर्वोच्चका न्यायाधीश पदपूर्तिका लागि बोलाइयो न्याय परिषद् बैठक

काठमाडौँ । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद् बैठक बोलाएका छन् । परिषद्का एक सदस्यले दिएको जानकारी अनुसार परिषद् बैठक भोली मंगलबार दिउँसो १ बजे...

प्रेमिकासँग म:म खाइरहेका श्रीमानलाई श्रीमतीले रंगेहात भेटेपछि...

विवादका क्रममा ती पुरुषले श्रीमतीलाई कारको बोनेटमा करिब १०० मिटरसम्म घिसारेको आरोप लागेको छ।

SF

दिपक भट्टको सिन्धुपाल्चोक कारागारमा सरूवा

गृह मातहत रहेको कारागार व्यवस्था विभाग र कारागार कार्यालय नख्खुले उनलाई सरूवा गर्नुको कारण भने खुलाएको छैन।

टोकियोमा अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ को चर्चा

टोकियो । खेल पत्रकार नवीन अर्यालको बहुप्रतिक्षित ‘नेपाल–जापान खेल सम्बन्ध’ नामक पुस्तकको विषयमा जापानको टोकियो सहरमा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ। जापानमा लामो समयदेखि...

भेडाको बथानलाई गराइयो पाथीभरा मन्दिरको परिक्रमा, विधिपूर्वक पूजाअर्चना गरी छाडियो

किम्वदन्तीअनुसार परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरा क्षेत्रमा राखेका थिए। एक दिन अचानक अप्रत्याशित ढङ्गले हेर्दाहेर्दै ती गोठबाट भेडाहरू अलप भए।...

फास्ट ट्रयाकमा योजना आयोगको खुलासा : सेनाको अनुभवहीनताले खरिद प्रक्रियामै दलाल छिरे

काठमाडौँ । बाढीपहिरोका कारण काठमाडौँ उपत्यकालाई जोड्ने मुख्य राजमार्गहरू अवरुद्ध भई जनजीवन प्रभावित बनिरहेका बेला सरकारले राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)’ लाई...

दशौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना

१९ असोज, काठमाडौंं । दशौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको...

कांग्रेसमा सहमहामन्त्री १५ जना हुने

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्रीको संख्या १५ जना बनाउने भएको छ । समावेशिताका आधारमा ९, खुलाबाट २ र सभापतिले मनोनीत गर्ने चारसहित...

SF

कांग्रेस केन्द्रीय सदस्य पदमा नवराज त्रिपाठीले उम्मेदवारी दिने

नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा नवराज त्रिपाठीले उम्मेदवारी घोषणा गरेका छन्।

बैंकले लिलाम गरेको घरमा टोलवासीले भित्र्याए पूर्व घरधनीलाई

१९ असोज, बुटवल । लुम्बिनी विकास बैंकले लिलाम गरेको बुटवल मिलनचोकको एक घरमा टोलवासी लगायतको समूह मिलेर पूर्व घरधनीलाई भित्राएका छन् । व्यवसायी दुर्गाबहादुर...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।