भोटेकोशी बाढीले सर्वसाधारणको निजी सम्पत्तिमा ७९ अर्बको क्षति
यो प्रारम्भिक मूल्यांकनमा सडक, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधार, उत्पादनशील क्षेत्र, सामाजिक क्षेत्र र वातावरणमा भएको क्षति समेटिएको छैन। ती क्षेत्रको क्षतिसमेत जोड्दा बाढीबाट भएको समग्र आर्थिक क्षति अझै बढ्ने देखिन्छ।...
सारांश लम्बाइ: ~31 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →