दुध किसानले बल्ल दसैँमा पाए पैसा, अघिल्ला ४ वर्ष ऋण खोजेर मनाउँथे चाडपर्व
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ घरआँगनमा भित्रिँदै गर्दा यसपटक देशभरका दुग्ध किसान विगतको तुलनामा खुसी छन् । विगतका करिब चार वर्ष दसैँको मुखमा आफूले बेचेको दुधको लाखौँ रकम नपाएर रित्तो हात चाड मनाउन बाध्य
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →