भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ। विवादास्पद अभिव्यक्तिहरूका कारण सधैँ जसो चर्चामा रहने भारतीय अभिनेत्री तथा मोडल राखी सावन्त कानुनी समस्यामा परेकी छन् । भारतको उत्तर प्रदेशस्थित झाँसी अदालतले उनी विरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी गरेको छ। करिब १६ वर्ष पुरानो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →