राफिन्हाको ह्याट्रिकमा बार्सिलोना विजयी, सेभिया ३–१ ले पराजित
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार पाँचौँ स्थानको सेभियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको पुनरागमन जितमा फरवार्ड राफिन्हाले उत्कृष्ट ह्याट्रिक पूरा गरे । खेलमा सुरुवाती अग्रता भने सेभियाले लिएको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →