एआईको बढ्दो प्रभावले जनप्रतिनिधिको औचित्यमाथि प्रश्न खडा गरेको रास्वपा सांसद श्रेष्ठको चेतावनी
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद खुसबु सरकार श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावले जनप्रतिनिधिहरूको औचित्यमाथि नै प्रश्न खडा गरेको...
आजदेखि १० दिनसम्म काठमाडौंका यी ठाउँमा काटिँदैछ बिजुली
प्राधिकरणका अनुसार असोज १५ देखि २६ असोजसम्म विभिन्न १० वटा फिडर अन्तर्गतका स्थानमा विद्युत आपूर्ति कटौती गरिने छ।
निजामती सेवामा रहेका महिला कर्मचारीले महिनावारी बिदा पाउने
सरकारले महिला निजामती कर्मचारीहरुलाई महिनावारी/राजश्वला बिदा दिनेभएको छ।
इराकबाट अमेरिकी सेना फिर्ता
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट (आइएसआइएस) विरुद्धको सैन्य अभियान पूरा भएको दाबी गर्दै त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गरेका...
विगतका गल्ती कोट्याएर मात्र सरकारको दायित्व पूरा हुँदैन: श्रेष्ठ
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकार जनताको अपेक्षाअनुसार काम गर्न पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन्। राष्ट्रिय सभाको बिहीबार...
सफ्टवेयर केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा प्रधानमन्त्री कार्यालयकै सेटिङ देखियो– खुश्बु ओली
प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री कार्यालयले नै पदको योग्यता र परीक्षासम्बन्धी नियम बनाउने व्यक्तिलाई पछि त्यही पदमा नियुक्त गरिएको...
संसद् मन लागेको बेला आउने र मन नलाग्दा उठेर जाने ‘मदिरालय’ होइन : भीष्मराज आङ्देम्बे
१५ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहको कार्यशैली र संसदीय मर्यादाको उल्लंघन गरेको आरोप...
४५ लाख फूलका गमलाले सिँगारिएको सहर
४५ लाख गमला फूल, भव्य आकृति र रंगीचंगी बगैंचाले सहर सिँगारिएको छ। यस्तो फूल सजावटको तयारी भने एक वर्षअघिदेखि नै सुरू हुन्छ।
दूरसञ्चार सेवाको नियमन थप कडा र व्यवस्थित बनाइनेछ : अध्यक्ष घिमिरे
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको नियमन र व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने बताएका छन्। प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा...
सेयर बजारमा झिनो सुधार, साढे ४ अर्बको कारोबार
काठमाडौँ । साताको अन्तिम वा कारोबार हुने दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक ०.२६ अङ्कले बढेर...
एफडब्लुसिएमएस विवाद: म्यानपावरलाई विभागको सचेत पत्र, व्यवसायी भन्छन्– अपरिपक्व निर्णय
विभागको उक्त कदमप्रति म्यानपावर व्यवसायीहरूले आपत्ति जनाएका छन्।
सरकारसँग जवाफ छैन, लाज छोप्न पनि गाह्रो भइरहेको छ : झाँक्री
काठमाडौँ। नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीले सरकार फाँसीवादतर्फ उन्मुख भएको देखिएको आरोप लगाएकी छन्। राष्ट्रिय सभाको बिहीबार बसेको...
निजामती कर्मचारीलाई कुलिङ पिरियड, सेवा निवृत्त भएको दुई वर्षसम्म जागिर खान नपाइने
काठमाडौँ। सरकारले सङ्घीय निजामती सेवाबाट अवकाश पाएका उच्च पदस्थ कर्मचारीहरूका लागि कुलिङ पिरियडको व्यवस्था प्रस्ताव गरेको छ। ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका...
बिहीबार नेप्से स्थिर, कारोबार रकम बढ्यो
बिहीबार १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।
दुर्घटनापछि राहत र संवेदना दिने होइन, दुर्घटना हुनै नदिने सडक कहिले बनाउने? : सांसद रखाल
काठमाडौँ। नेकपा (एमाले) की सांसद मिनासिंह रखालले कर्णाली प्रदेशका सडकहरूको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले कर्णालीका...
आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक समितिबाट परिमार्जनसहित पारित
काठमाडौँ। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले 'आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३' को मस्यौदा प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ। समितिको बिहीबार बसेको बैठकले सो...
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
१५ असोज, काठमाडौं । नेकपा एमाले सांसद विष्णुमाया विकले ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको...
प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति कि त स्पष्ट पारियोस्, कि रेकर्डबाट हटाइयोस् : सांसद केसी
काठमाडौँ। नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिको संसद्को जारी अधिवेशनमै जवाफ दिनुपर्ने माग गरेका छन्। राष्ट्रिय...
भैरहवाबाट दुई करोड ५१ लाख बराबरको दुई किलो सुन बरामद
सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले रु दुई करोड ५१ लाखभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ।...
कांग्रेसको १५ औं महाधिवेशन- खुलामञ्चमा धमाधम मञ्च निर्माण
काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि मञ्चलगायत निर्माण गर्न सुरू गरिएको छ।
बेलायतमा ‘सुम्निमा साँझ’ मा गुन्जँदै मेलिनासहित आधा दर्जन कलाकार
काठमाडौँ । चर्चित गायिका मेलिना राईले बेलायतमा संगीतिक प्रस्तुति दिने भएकी छन् । बेलायतमा नेपाली संगीत प्रेमीलाई लक्षित गर्दै आयोजना हुन लागेको ‘सुम्निमा साँझ’...
ठेगाना खुल्यो, तामेली जगाएर ठेकेदार बस्नेतलाई अदालत पेस गर्न पत्र
पहिले वतन नखुलेको भन्दै मुद्दा नचलाइएका तर अहिले वतन खुलेको हुनाले मुद्दाका प्रतिवादी बनाएर अदालत उपस्थित गराउन भनिएका व्यक्ति हुन्, दोलखाका नवीनराज बस्नेत ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।