कतारको चेतावनी : विश्वव्यापी ऊर्जा संकट अझै बढ्न सक्छ
उनले होर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजमा शुल्क लगाउन नहुने बताए। ‘पारवहन शुल्क लगाउनु हुँदैन,’ उनले भने। उक्त समुद्री मार्गमा अवरोध भए त्यसको असर विश्वभरका उपभोक्ताले भोग्नुपर्ने चेतावनी समेत उनले दिए।...
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →