THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026
रातोपाटी

सङ्क्रामक पशु रोग(नियन्त्रण) विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ स्वीकृत भएको छ । सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्तुत गरेको...

इजरायली आक्रमणमा हमासका वित्त प्रमुख मोहम्मद अबु अलवान मारिए

तेल अभिभ । इजरायली सेनाले दक्षिणी गाजाको खान युनिसमा गरेको लक्षित कारबाहीका क्रममा हमासको वित्त विभागका प्रमुख मोहम्मद अबु अलवान मारिएका छन्। इजरायली प्रधानमन्त्रीको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पाकिस्तान–अफगानिस्तान सीमामा फेरि तनाव

इस्लामावाद । पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगान तालिबान सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार तथा अन्य भारी हतियारबाट गोलाबारी गरेको बताएका छन् । काबुलले भने...

पोखराको पर्यटनको पर्याय बन्दै प्याराग्लाइडिङ

७ कम्पनीबाट सुरु भएको प्याराग्लाइडिङमा अहिले ५७ कम्पनी पुगेका छन्। यसमा हालसम्म करिब एक अर्ब लगानी भएको छ।...

सम्भावित भारी वर्षालाई लक्षित गर्दै सडक विभाग उच्च सतर्कतामा, अवरुद्ध सडक २ घण्टाभित्रै खुलाइने !

काठमाडौँ । शुक्रबारदेखि केही दिनसम्म भारी वर्षा हुने पूर्वानुमान भएसँगै त्यसबाट हुन सक्ने बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सडक विभागले उच्च सतर्कता अपनाएको छ। सम्भावित...

रेशम चौधरीको कैद मिनाहा सदर भयो, कसुरदारको दाग रहला कि मेटिएला ?

रेशम चौधरीको कैद माफीमिनाहा गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतबाट सदर भयो । जघन्य अपराधमा संलग्न भएर कसुरदार ठहरिएको उनको ‘ट्रयाक रेकर्ड’ कायम रहने कि...

केन्द्रीय कमिटीमा विष्णु रिजालले भने: एमालेले सेनाबारेको दृष्टिकोण स्पष्ट पारोस्

नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली सेनाबारे पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन्।...

पर्यटन क्षेत्रको पुनर्रुत्थानका लागि ‘संकटदेखि पुनर्लाभसम्म’ कार्यशाला सम्पन्न

काठमाडौँ । पाटा नेपाल च्याप्टरको आयोजनामा भदौ १० गतेको बाढीपछि नेपालको पर्यटन क्षेत्रको संकट सञ्चार सुदृढ पार्न र पर्यटन करिडोर पुनर्निर्माणका लागि ‘संकटदेखि पुनर्लाभसम्म:...

यो साता गन्तव्यमा सचेतना अपनाउन पर्यटन विभागको एड्भाइजरी

विभागले शरद ऋतुका लागि हिमालमा पुगिसकेका तथा जाने क्रममा रहेका पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई सचेत रहन एड्भाइजरी जारी गरेको हो ।

‘बा : एक योद्धा’ को प्रिमियरमा हरिवंशले भने, ‘सितिमिति लोग्नेमान्छे रुँदैनन्, मनमनै रोएँ’

रोजगारी, अध्ययन तथा विभिन्न अवसरको खोजीमा सन्तान विदेशिने क्रम बढ्दै जाँदा घरमा रहेका वृद्ध बुवाआमाले भोग्ने एक्लोपन, उपेक्षा र पारिवारिक दूरीलाई फिल्मले समेटेको छ...

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृ*त्यु

राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार दुर्घटनामा अझै ११५ जना बेपत्ता छन् भने १०८ जनाको उद्धार गरिएको छ।...

भन्सार विभागले उठायो १ खर्ब २ अर्ब राजस्व

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ का लागि भन्सार विभागले तोकेको वार्षिक राजस्व लक्ष्यको १ खर्ब २ अर्ब रुपैयाँ असुली भएको छ। भन्सार विभागका...

सहचालकलाई बाहिर पठाए, गाडीमै भएको पेट्रोल छर्केर आगजनी गरे

काठमाडौँ । त्रिपुरेश्वरमा असोज ५ मा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसभित्र चालक अर्जुन दोङ तामाङले आगजनी गरे । ट्राफिक प्रहरीसँग विवाद भएपछि मध्याह्न...

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्र एक स्थान तल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा एक स्थान तल झरेका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ...

सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

अमेरिका । सुडानमा पछिल्लो समय हिंसा बढ्दै गएपछि सर्वसाधारणको विस्थापन तीव्र भएको र खाद्य संकट झन् गम्भीर बन्दै गएको भन्दै संयुक्त राष्ट्रसंघका मानवीय निकायहरूले...

झोला छाडेर भागेका विद्यार्थी कक्षामा फर्किए, तर हटेको छैन त्रास

धादिङ । धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित श्री बागेश्वरी माध्यमिक विद्यालयको परिसरमा अहिले बालबालिकाको हल्ला त सुनिन्छ, तर उनीहरू आफ्ना पुराना कक्षाकोठामा छैनन्। भदौ १०...

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

महेन्द्रनगर । आगामी शुक्रबारदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरिएकाले सुदूरपश्चिम प्रदेशमा पनि सजकता अपनाउँदै विपद् प्रतिकार्यका लागि सरोकारवाला संयन्त्र...

अति भारी वर्षाको चेतावनीपछि सुदूरपश्चिममा हाई अलर्ट, सेनाको हेलिकप्टर ‘स्ट्यान्डबाइ’

आगामी शुक्रबारदेखि तीन दिनसम्म अति भारी वर्षा हुने चेतावनीसँगै सुदूरपश्चिम प्रदेशभर विपद् प्रतिकार्य संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कर्णाली सरकारले भन्यो– अति भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनु

सुर्खेत । शुक्रबारदेखि आइतबारसम्म कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार प्रदेशका केही...

SF

एमाले उपमहासचिव भट्टराईको प्रस्ताव– ओलीलाई सम्मानजनक बिदा, प्रतिनिधि परिषद्को बैठक बोलाउन माग

नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकमा उपमहासचिव योगेश भट्टराईले लिखित प्रस्ताव पेस गरेका छन्।

प्रदेश सरकारले भन्यो— अति भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू

सुर्खेत । शुक्रबारदेखि आइतबारसम्म कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार प्रदेशका...

आन्दोलनरत चिकित्सकसँग संवाद गरी माग पूरा गर्न पिपुल्स डेन्टल कलेज प्रशासनलाई चिकित्सक संघको आग्रह

काठमाडौँ। पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल, काठमाडौँमा कार्यरत चिकित्सक तथा कर्मचारीहरू आफ्ना सेवासुविधा र श्रम अधिकारको सुनिश्चितताको माग गर्दै आन्दोलित भएका छन्। कार्यालय समय,...

कांग्रेसको १५औँ महाधिवेशन : गुल्मी संयोजकमा बेदबहादुर थापामगर

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिले गुल्मी जिल्लाको संयोजकमा बेदबहादुर थापामगरलाई मनोनयन गरेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।