नसर्ने रोग नियन्त्रणका लागि रोकथाम र जनचेतनामा जोड दिँदै सरकार
काठमाडौँ । सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्ने भएको छ । सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिने उद्देश्यले...
वर्गीकरणको भुलभुलैयामा घरजग्गा कारोबार, साढे तीन महिनादेखि कित्ताकाट ठप्प
काठमाडौँ । अहिले देशका धेरै स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावली अन्तर्गत जग्गाको वर्गीकरण नगरेका स्थानीय तहहरुको कित्ताकाट साउन १ गतेदेखि...
उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी
क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको बताए।...
सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले अमेरिकी प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) को नियन्त्रण लिए पनि त्यसको परिणाम स्वीकार्दै उनीहरूसँग मिलेर...
भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्।...
चुनावी नतिजा स्वीकार गर्दै डेमोक्र्याटसँग मिलेर काम गर्न तयार छु– ट्रम्प
भनेका छन्, ‘हामी डेमोक्र्याटसँग मिलेर काम गर्नेछौँ। उनीहरूसँग काम गर्न पाउँदा खुसी हुनेछौं। सम्भवतः हामी कुनै सहमति निकाल्नेछौँ।’
आज सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो...
राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेर पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका हुन्।...
भारतीय विदेश सचिव मिस्रीले अर्थमन्त्री र परराष्ट्र मन्त्रीसँग भेटघाट गर्दै
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीले आज परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने भएका छन् । उनी दुई दिवसीय...
करोडौंको पिली भ्युटावर प्रयोगविहीन
तत्काली नेकपा माओवादीले सञ्चालन गरेको दसबर्से सशस्त्र युद्धका क्रममा अन्तिमपटक लडाइँ भएको स्थान हो -पिली।...
बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
१८ कात्तिक, धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको...
५५ वर्ष पुगिन् तब्बू, अभिनयमा बोल्ड भूमिकादेखि कमेडीसम्म
मुम्बई । चर्चित अभिनेत्री तब्बू ५५ वर्ष पुगेकी छन् । चार दशकअघि चलचित्र क्षेत्रमा प्रवेश गरेकी तब्बूले आफ्नो अभिनयको जादुले दर्शकको मन जित्दै आएकी...
इजरायललाई दिइँदै आएको वार्षिक चार अर्ब डलरको सहायता रोक्ने ट्रम्पको घोषणा
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक चार अर्ब अमेरिकी डलर बराबरको सहायता यसै वर्षको अन्त्यदेखि रोक्ने घोषणा गरेका छन् ।...
अमेरिकी सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत
न्युयोर्क । अमेरिकाको स मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत सुनिश्चित गरेको छ । आयोवा राज्यमा अप्रत्याशित जित हासिल गरेसँगै डेमोक्रेटिक पार्टीले सिनेटमा...
लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।
इनम सापकोटा अडिओबारे छलफल गर्न राज्य व्यवस्था समिति बैठक बोलाउन नेकपा र राप्रपा सांसदको माग
इनम सापकोटा अडिओबारे छलफल गर्न प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठक राख्न...
टेक्ससको हारपछि आफ्नै पार्टीका गभर्नरमाथि खनिए ट्रम्पः एबटलाई भने ‘नाम मात्रका रिपब्लिकन’
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्ससमा गभर्नर ग्रेग एबट निर्वाचनमा पराजित भएपछि आफ्नै पार्टीका नेतामाथि खनिएका छन् । उनले एबटलाई ‘नाम मात्रका रिपब्लिकन’...
अमेरिकामा रिपब्लिकनको पकड तोड्दै डेमोक्र्याटले जित्यो सिनेट, प्रतिनिधिसभामा पनि बहुमत नजिक
बहुमतमा पुग्न डेमोक्र्याटिक पार्टीले रिपब्लिकनबाट कम्तीमा चार सिट खोस्नुपर्ने थियो।
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तीहरूको अध्ययन गरेको हो।...
संसद्मा युवाका मुद्दा जोडदार रुपमा उठेका छन् : सांसद कमल सुवेदी
कमल प्रसाद सुवेदी दाङ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । दाङको दंगीशरण गाउँपालिका–४ मौलीमा...
ओलीले खुम्च्याए शंकर पोखरेलको भूमिका
केन्द्रीय कमिटीबाट अनुमोदित ओलीको राजनीतिक निष्कर्ष कार्यान्वयनका निम्ति हुन लागेको राष्ट्रिय भेलामा महासचिव शंकर पोखरेल भने भूमिकाविहीन जस्तै बन्दैछन् ।
आज सुनको मूल्य बढ्यो, घट्यो चाँदी
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर दुई लाख ७५ हजार ६ सय...
मंसिर दोस्रो साता संसद्: महाभियोग सिफारिस समिति गठन गरिँदै
संसद्को आगामी अधिवेशन मंसिरको दोस्रो साता बोलाउने तयारी छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।