THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 4 October 2026

कांग्रेस केन्द्रीय सदस्यमा निर्मल रिजालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खस–आर्यतर्फबाट केन्द्रीय सदस्य पदका लागि निर्मल रिजालले उम्मेदवारी घोषणा गरेका छन्। लामो राजनीतिक संघर्ष, संगठनात्मक अनुभव र सामाजिक...

बागलुङको गलकोटमा पहिरोले ६३ घरमा क्षति

१८ असोज, बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ । गलकोट...

SF

मध्यरातमा बालिका अपहरण गर्ने युवकलाई गोली हानेर समात्यो प्रहरीले

त्यसपछि प्रहरीले बिहीबार बिहानैदेखि गाउँ वरपर र स्थानीय जंगल क्षेत्रमा खोजी सुरु गरेको थियो।

उपासना र कुन्दनको ‘भिडियोटेप’को छायाङ्कन सकियो

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण भइरहेको फिल्म ‘भिडियोटेप’को छायाङ्कन सकिएको छ । ३१ दिनको नियमित छायांकनमा फिल्म सकिएको हो । हरर जनराको यो...

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन्।

SF

विपदपछि म्याग्दी यसरी जुटेको छ पुनर्निर्माणमा

अहिले जिल्लाको दृश्य विस्तारै फेरिँदै गएको छ।

कांग्रेस महाधिवेशनमा विद्युतीय मतदान नहुने

विद्युतीय मेसिनबाट मतदान गराउँदा पनि नतिजा आउन एक दिनभन्दा बढी समय लाग्ने भन्दै कागजी विधिबाट मतदान गराउन लागिएको हो ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बजेट शून्यता अन्त्य गर्न सुदूरपश्चिम सरकारसँग गैरसरकारी संस्था महासंघको माग

धनगढी । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि कायम बजेटविहीनताको अवस्था अन्त्य गर्न गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश समितिले सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले चालु आर्थिक...

बेलायतमा सांसद राणाले भेटिन् सभामुखसहित अन्य राजनीतिज्ञ, पुनर्निर्माणमा सघाउन आह्वान

१८ असोज, लन्डन । निजी तथा पारिवारिक भए पनि बेलायत भ्रमणका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले यहांका राजनीतिज्ञहरुसंग भेटघाट...

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

दाङ । घोराही उपमहानगरपालिका–१४ की सरिता केसी ताजा सागसब्जी तथा फलफूल खरिद गर्न बिहानै घोराही–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र पुगिन् । कृषि उपज...

देउवा पक्षलाई महाधिवेशनमा बोलाएकै छैन, संस्थापन पक्षले मिडियाबाजी मात्रै गरे : महत

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशनमा सहभागी नहुने बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

दीपक गिरीले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका नेता दीपक गिरीले उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेस महाधिवेशनमा केपी ओली नजाने

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट सुरु हुँदै छ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुँदै छ।...

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

पर्वत । गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका–८ फोर्से बजार तहसनहस बनेको छ । फोर्सेका ७५ घर–टहरा बगाएको...

SF

कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेनाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सेनाले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

जितिया पर्व आज विधिपूर्वक समापन

सिराहा । सन्तानको दीर्घायु, सुख, समृद्धि र स्वास्थ्यको कामना गर्दै विशेषगरी तराई–मधेसका महिलाले मनाउने जितिया पर्व आज विधिपूर्वक समापन भएको छ। असोज कृष्ण पक्षको...

कांग्रेस महाधिवेशनमा रोल्पाबाट महामन्त्रीसहितका पदमा ४ जनाको उम्मेदवारी घोषणा

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रोल्पाबाट चार जनाले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा...

SF

'हामी बुढाबुढीलाई अप्ठ्यारो पर्छ कि भन्ने चिन्ता लाग्छ'

नाति–नातिनी विदेशिँदा रोएकी चन्द्रकला पंगेनी नयाँ सरकारबाट भने आशावादी छिन्। पुरानो सरकार हटेर नयाँ सरकार आए पनि देशमा खासै परिवर्तन नभएको उनलाई लाग्छ। तर...

एट्लान्टिकमाथि हराएको एयर एम्बुलेन्सको भग्नावशेष क्षेत्र भेटियो

प्रारम्भिक तथ्यांकअनुसार विमान करिब २४ हजार फिटको उचाइबाट तीव्र गतिमा करिब १० हजार फिटसम्म झरेको थियो।...

स्याङ्जामा ‘अन्तरिक्षको आँगन’ लाेकार्पण

निबन्धकार अनन्त अर्यालको ‘अन्तरिक्षको आँगन’ लाेकार्पण भएकाे छ।

दाङमा प्रदेश राजधानीबाट रास्वपाको संगठन विस्तार अभियान, महामन्त्री आचार्य पनि सहभागी हुने

कार्यालय उदघाटन गरी पार्टीको अभियानका कार्यक्रममा सहभागी हुन रास्वपा महामन्त्री विपिन आचार्यसहित दाङबाट निर्वाचित सबै सांसदहरु आज दाङ पुग्दैछन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।